8
लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन
यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा...
थारूवानसन्तोष दहित/दाङ। ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा पुनः आशमानी चौधरी चयन भएकी छन्। शनिबार दाङको घोराहीमा भएको २२औं साधारण सभा तथा १० अधिवेशनबाट चौधरी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन्। त्यसैगरी केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा सरिता चौधरी, सहसचिवमा मीना गिरी, कोषाध्यक्षमा मीरा चौधरी, सदस्यमा बसन्ता पुन र...
थारूवानसावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा सावित्रा एक्लैले पाँच गोल...
थारूवान-रेशम चौधरी हामी फुट्छौँ, उनीहरु जुट्छन् हामी बस्छौं, उनीहरु उठ्छन् हामीबीच बिभाजन छ,उनीबीच एकता हामी इतिहास बेच्छौँ,उनीहरु अनेकता किन नसिकेको हामीले उनिबाट?? ढाँट्नुपर्छ,छल्नुपर्छ, मित लगाएर भएपनी यिनको जाएदात हडप्नुपर्छ।। एउटैले गाउँभरको पुरेत्याँइ चलाइरहँदा हामीले आफ्नालाइ बोक्सो भन्दै मलमुत्र खुवाइरहेका हुन्छौं हाम्रा मन्तर जन्तरमा नउनिँदा, माटोमा छेस्कोले कोर्दै हाम्रो भबिस्यबाणी...
थारूवानकिशोर चौधरी। पत्रकारिता सधैं हक्का हाक्कीको पेसा हो। लुकेर गरिने पेसा होइन। मेरो लेखलाई भ्रमपूर्ण भन्नु नै सीतारामजीको भ्रम हो। तपाईँले एकलौटि विचार राख्दा भ्रामक नहुने मैले कुरा राख्दा भ्रामक देखिने तपाईँमा सकरात्मक सोँचको अभाव देखिएको छ। आज माघी महोत्सवमा फुट किन भयो? वास्तविक यथार्थ के हो? रहस्योद्घाटन गर्दैछु।...
थारूवाननागेन्द्र चौधरी/बारा। आदिबासी जनजातिको रुपमा स्थापित तराईमा बसोबास गर्ने थारु जातिहको भाषा, साहित्य सभा चौथो जिल्ला अधिवेशन बाराको डुमरवानामा सम्पन्न भएको छ। थारु भाषा साहित्य सभाका संयोजक परसुराम चैधरी तथा थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य हृदय नारायण चौधरीको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा थारु भाषाको पत्रिका ईजोत माघ...
थारूवानदुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ। सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन्। उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको सूचना सभामुखसमक्ष दिइसकेकी छन्। ४० प्रतिशत सांसदले नयाँ दल बनाए त्यसले मान्यता पाउने भएकाले गंगाको नयाँ पार्टीले मान्यता पाउने लगभग निश्चित रहेको संसद सचिवालय स्रोतले जनाएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश