8
गणतान्त्रिक नेपालको औपनिवेशिक चरित्र [विचार]
सीएन थारु। ‘वास्तविकता यो छ कि इतिहासको दुर्घटनाले बनेका यहाँका शासकवर्गमा शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार्न आदिवासी जनताहरु हदै सम्म अनिच्छुक देखिन्छ।’–ग्राह्म ई. फुलर (राजनीतिशास्त्री, हार्वर्ड विश्वविद्यालय) नेपालको राज्य व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जति प्रचारवाजी गरे पनि यसको औपनिवेशिक चरित्र कायम रहेकोमा शंका छैन। यसको पुष्टी...
थारूवानउन्नती चौधरी। देश संघीयतामा गएको एक वर्ष पुरा भैसक्यो। नेपालको नयाँ संविधान सबै जाती, वर्ग, समुदायलाई सम्बोधन हुने गरी जारी गरिएको भन्दै बाहिर उत्कृष्ट भएको प्रचार गरिंदैछ। नेपालकै दाजु भाई भने आफ्नो पहिचानको खोजी गर्दै संविधान घोषणा गरेको दिनलाई उत्सव मनाउनुको सत्ता कालो दिनको रुपमा मनाउन बाध्य छन्। पहिचानको...
थारूवानएसिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ । भने गत महिना सम्पन्न छनौट प्रतियोगिता खेलेकी शर्मिला शाही भारतीय...
थारूवानमधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव १५ दिनभित्र संसद्मा दर्ता गर्न अल्टिमेटम दिएको छ । मोर्चाका नेताहरूले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर स्मरणपत्र बुझाउँदै समय सीमा तोकेका हुन् । स्मरणपत्र बुझाउने क्रममा गठबन्धनका नेता र प्रधानमन्त्रीबीच संविधान संशोधन प्रस्तावबारे छलफल भए पनि ठोस निष्कर्ष निस्केन ।
थारूवानआसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित ८ देशले खेल्नेछन् । तर, नेपालको भने अझैसम्म टिम समेत बनेको छैन । यसअघिको यू-१९ टोलीका अधिकांश सदस्य उमेरका कारण खेल्न पाउने छैनन् भने खेलाडी...
थारूवानलाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
थारूवानरेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ)ले दशैं-तिहारलाई लक्षित गरी ल्याएको ‘आइएमई, हात हुँदैन खाली’ भन्ने ग्राहक योजनाका विजेताहरुको नाम घोषणा गरेको छ । जसअनुसार विदेशमा रहेका नेपालीहरुले आइएमइमार्फत असोज १ गतेदेखि ३० सम्म नेपालमा रेमिट्यान्स पठाउनेहरुमध्येबाट ४ जना भाग्यसाली विजेताहरुको नाम सोमबार काठमाडौंमा घोषणा गरेको हो । विजेताहरु...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश