8
तराईका पाँच जिल्लाको विवाद मिलाउन संघीय अायाेग बन्ने
संविधान संशोधन विधेयकमा सरकार र मधेसी मोर्चाका नेताहरू सहमतिनजिक पुगेका छन्। कात्तिकभित्रै संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नेगरी दुवै पक्षका प्रतिनिधिले गृहकार्य सुरु गरेका छन् । सहमति उन्मुख विषय टुंगो लगाउन छठलगत्तै सरकार र मोर्चा नेताहरूले औपचारिक तथा अनौपचारिक छलफल गर्ने छन् । मोर्चानिकट स्रोतका अनुसार संविधान संशोधन विधेयकको...
थारूवाननेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’
थारूवाननेपाल्स लिटिल आइकन २०१६ मा थारु समुदायकी प्राप्ती चौधरी छनौट भएकी छन्। विभिन्न वर्ग र उमेरका बीच सौन्दर्य र प्रतिभामुलक प्रतियोगिता गर्दै आएको एएनपी मिडिया हाउसले विद्यार्थी बालबालिका लागि प्रतिभामुलक प्रतियोगिता आयोजना गर्दैछ। जसमा चौधरी छनौट भएकी हुन्। आयोजक संस्थता एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले राजधानीका...
थारूवानडा. सुमनराज ताम्राकार गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिला अस्पताल भर्ना हुनैपर्नेे कारणमध्ये अत्यधिक उल्टी आउनु पनि एक हो । योनीद्वारबाट रगत बग्नु, तल्लो पेट दुुख्नु, गर्भ तुहिनु, सेतो वा खैरो पानी बग्नु आदि चाहिँ अन्य कारण हुन् । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको...
थारूवानधनगढी -मिस सुदूरपश्चिकाे अन्तिम प्रतिस्पर्धीमा धनगढीकी मनिषा चौधरी छनाैट भएकी छन्। सानै उमेरदेखि माेडलिङमा रूची राख्ने मनिषा अाफ्नाे माेडल बन्ने सपना पूरा गर्न चाहन्छिन्। सामान्य परिवारकी मनिषा याे ताज जित्न चाहन्छिन्। ताज जितेर माेडलिङ करियर फराकिलाे बनाउन चाहन्छिन् उनी। ‘सामान्य परिवारकाे भए पनि माेडलिङमा धेरै रूची छ। यही क्षेत्रमा...
थारूवानअजय देवगन अभिनीत ‘शिवाय’ र करण जौहर निर्देशित ‘ऐ दिल है मुश्किल’ एकै दिन अर्थात् २८ अक्टोबरमा प्रदर्शन हुँदै छन् । तर, फिल्म जुध्ने कुराले भन्दा अभिनेत्री अनुष्का शर्मा र करणको प्रसंगले बलिउड यति बेला गर्माएको छ । करणले सुरुमा अनुष्कालाई अभिनेत्रीका रूपमा नपत्याएको यथार्थ अहिले ‘भयानक’ समाचार बनिरहेको...
थारूवानअस्ट्रेलियका पूर्व क्रिक्रेटर तथा पूर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आफ्नो युवा साथी भएको र उनलाई आफू सहयोग गर्न सँधै तयार रहेको बताएका छन्। सिड्नीमा सोमबार आयोजित आफ्नो जिवनीमा आधारित ‘माइ स्टोरी माइकल क्लार्क’ नामक पुस्तकको सार्वजनिक कार्यक्रममा फेसबुक लाइभमा आएका क्लार्कले भने, ‘सन्दिप लामिछाने एक उदयमान युवा क्रिक्रेटर हुन्...
थारूवाननेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश