8
थारु गीत : रिमझिम रिमझिम [भिडियाे]
गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।
थारूवानयस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसलाई प्रदान गरिएको छ। सान्तोसलाई कोलम्बियाको बिद्रोही दि रिभुलोस्नरी आर्म फोर्स अफ कोलम्बिया फार्कसँग गत महिना भएको शान्ति सम्झौतामा उल्लेख्य योगदान गर्दै देशमा जारी गृहयुद्ध अन्त्य गरेको भन्दै शान्ती पुरस्कार प्रदान गरिएको बताइएको छ।
थारूवानखवास समाज परिषद केन्दीय कार्य समिति बिराटनगरले आज आफ्नो १९ औ बार्षिक साधारणसभा कोशी हरैचा नगरपलिका १४ मा सम्पन्न गरेको छ। प्रमुख अतिथि आदिबासी जनजाति माहासंघ मोरङका अध्यक्ष मिलन राईको आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता चनकलाल चौधरी खवासले गरेका थिए। कार्यक्रममा परिषदका केन्द्रीय महासचिव कुमार बिक्रम खवास ले प्रतिबेदन प्रस्तुत...
थारूवानआगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य राष्ट्रले इस्लामाबाद आतंकको छायामा रहेको जनाउँदै सम्मेलनमा सहभागी नहुने बताएपछि आयोजक सदस्य पाकिस्तानले शुक्रबार सम्मेलन स्थगन गरेको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश