8
राजा सलहेसको कथामाथि फिल्म बन्ने
सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो।
थारूवाननेपाली राजनीतिमा भद्र सहमतिको धेरै अर्थ लाग्दोरैछ। भद्र अर्थात् मौखिक सहमति। यस्तै सहमति भएको थियो रे- थारु विद्यार्थी समाज, उपत्यका समितिमा। ओमनारायण महतोको कार्यकाल सकियो। उपाध्यक्ष गीता थारु अध्यक्षको दाबेदार बनिनन्। सचिव विमल चौधरी अध्यक्ष बन्ने पक्कापक्की भयो भद्र सहमतिअनुसार। तर नेपाली राजनीतिजस्तै तेहाँ पनि ट्विस्ट आयो- अर्का दाबेदार...
थारूवानअमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शाहरुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ। खानले टिव्ट गर्दै लेखेका छन्, ‘विश्वमा कस्तो प्रकारको सुरक्षाप्रणाली छ भन्ने मलाई राम्रोसँग थहा छ, र यसलाई म सम्मान गर्छु, तर अमेरिकी अध्यागमन विभागले जहिले पनि नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्यबाट म चिन्तित छु।’
थारूवानसर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश