9
नेपालको संविधानमा स्थानीय तहको अधिकार
सुशील चौधरी संविधान देशको मुल कानुनहो। मुल कानुनको मातहतमा अन्य कानुन, नियमहरु बन्दछन्। कानुनहरु संविधानसंग बाझिएको हदसम्म अमान्य हुन्छन्। राजनीतिक, सामाजिक, साँस्कृतिक प्रथा, मुल्य मान्यताहरु कानुनका स्रोतहरु हुन्। अन्तर्राष्ट्रिय कानुनहरु पनि कानुनका स्रोत हुन्। नेपालको संविधानमा हामी सार्वभौमसत्ता सम्पन्न जनता भनेर राज्यशक्तिको स्रोत नेपाली जनता हुन् भनेर प्रस्तावनामा उल्लेख...
थारूवानमधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता गरी ‘राष्ट्रिय जनता पार्टी’ बन्ने निश्चित भएको छ। लामो बहसपछि एकताको घोषणा र दलको नाममा सहमति गरेका पाँच दल आजै दिउँसो एकता घोषणा गर्ने तयारीमा छन्। एकता प्रक्रियामा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र...
थारूवानप्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना : एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो...
थारूवानथरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले सरकारले स्थानीय तहको निर्वाचनको नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदमा सोमबार सम्बोधन गर्दै सांसद दहितले सरकारले स्थानीय तहको निर्वाचन हुन नसक्ने थाहा पाउँदापाउँदै पनि निर्वाचन गर्ने ढोल पिटिरहेको बताए। ‘मन नलागी लगानी खाएको खानाले कब्जियत हुन्छ। हुनैनसक्ने स्थानीय...
थारूवानमदन चौधरी। साहित्यमा थारु लोककला थारु संस्कृतिविद् अशोक थारुले थारु साहित्यमा लोककलाको मिथक जोडिनुपर्ने बताए। जसरी खगोलशास्त्रीहरूले पृथ्वीको उत्पत्तिबारे व्याख्या गर्छन्, त्यस्तै व्याख्या थारु साहित्यमा आवश्यक भएको उनले औँल्याए। त्यस्ता व्याख्या गुरुबाबा जल्मौतीमा रहेको उनको भनाइ छ। पुस्ता हस्तान्तरण हुन नसक्दा नै अहिलेका युवाहरूले लेख्ने गजल, मुक्तकमा लोककलाको कमी...
थारूवानप्रेम दहित/धनगढी। कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै...
थारूवानदिलबहादुर चौधरी। नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो । यसको...
थारूवानसिताराम चौधरी। थारु जातिको परिचय थारु जाति नेपालको मूलवासी तथा तराईका भूमिपुत्र हुन । यिनीहरुको मुख्य पेसा नै कृषि हो । नेपाल अधिराज्यको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म तराई तथा भित्रि मधेसका समतल फाँटहरुमा प्राचीनकालदेखि बसोबास गर्दै आएका छन् । थारु जातिको प्रमुख विशेषता भनेको सोझोपन र इमान्दारिता हो ।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश