9
आमा !
इन्दु थारु। आमा हुन सजिलो छैन। आमा बन्नु मृत्युको नजिक पुग्नु हो। आमा बन्नुको अर्थ मृत्युलाई जित्नु हो। मृत्युलाई जित्नु सामान्य कुरा होइन। त्यसका लागि अदम्य साहास चाहिन्छ। त्यो साहास केवल एउटी आमामा मात्र निहीत हुन्छ। महिलाले बहन गर्ने विभिन्नथरीका भूमिकामध्ये सबैभन्दा सम्मानजनक भूमिका आमा नै हो। महिलाका लागि...
थारूवानसन्तोष दहित/दाङ दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कनै समस्या थिएन। घरमा श्रीमान थिए, घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे। तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालीन सेनाले घर अगाडि गोली हानेर हत्या गरेपछि सुनितालाई घर खर्च चलाउन निकै धौधौ पर्यो। ‘घर चलाउन सबै उहाँकै भर थियो,’...
थारूवानबीपी साह। टीकापुर, थापापुरकी रमदैया चौधरी (३२) विहानै अर्काको खेतमा धान रोप्न जान्छिन्। साँझ फर्केपछि दुई सय पच्चास रुपैयाँ लिएर आउँछिन्। खेतमा काम गरेको दिन बजारबाट चामल, दाल, तरकारी लिएरै आउँछिन्। साँझ घर फर्केपछि स-साना तीन छोराछोरीसँग मिलेर खाना पकाएर खान्छिन्। मजदुरी गर्न नपाएको दिन छिमेकीहरुसँग मागेर खान्छिन्। उनीलाई हिसाबकिताब...
थारूवानऋषिकेश दाहाल। सीमाङ्कनको विवादित मुद्दामा सरकारले अखण्ड सुदूर पश्चिमको पक्ष लिएपछि मोटरसाइकल र्यााली निकालियो – विजयोत्सवको। राज्यबाट ठगिएको महसुस गरेका थारुहरुलाई चिढ्याउन यसरी आयोजना गरिएको मोटरसाइकल र्या्लीको कर्कस ध्वनि पर्याप्त थियो। सँधै सोझासाझा मानिने थारुहरु त्यो जुलसको विरुद्ध उत्रिँदै थिए।
थारूवानमहिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने...
थारूवानदशरथ रंगशालामा उपस्थित हजारौं समर्थकबीच डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गरेका छन्। कार्यक्रम उपस्थितिलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। रंगशालामा मुलुकभरिबाट नयाँ शक्ति कार्याकर्ता आएका छन्। उपस्थितलाई डा.भट्टराईले सपथ खुवाए। उनले खुवाएको १० बुँदे सपथमा बोलेको वचन पूरा गर्ने उल्लेख छ। ‘म, जे बोल्छु,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश