Model Watch

मिस कलेज स्टारमा सृष्टि चौधरी, भोट गर्न अपिल

कारी महतो चितवनकी थारु चेली सृष्टि चौधरी मिस कलेज स्टार प्रतियोगिताको फाइनलमा पुगेकी छन्। भरतपुर उपमहानगरपालिका वडा नं. २९ का स्थायी बासिन्दा सृष्टि चौधरी भरतपुरमा रहेको गुरुकुल कलेजमा विज्ञान संकायमा १२ कक्षामा अध्ययनरत छिन्।

थारूवान

काठमाडौं‌ उपत्यकामा बसोबास गर्ने थारुहरुले सामा चकेवा पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाको संयुक्त आयोजनामा नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरिएको थियो। पूर्वी तराईका थारुले दाजुभाइको सौर्य वृद्घिको कामनासहित सामाचकेवा मनाउँछन्। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन आफ्ना दाजुभाइको सौर्य...

थारूवान

सामाचकेवा पर्व झापामा धुमधाम साथ बुधबार सम्पन्न गरिएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्साउँदै मनाइने सामाचकेवा पर्व थारु कल्याणकारिणी सभा र थारु संस्कृति युवा क्लव शान्तिनगरले उल्लासपूर्वक मनाएको इन्द्रकुमार चौधरीले बताए। थारु कल्याणकारिणी सभा शान्तिनगरले आयोजना गरेको सामाचकेवा सांस्कृतिक कार्यक्रममा अधिकांश थारु वक्ताहरुले थारुको सांस्कृतिक पर्वको संरक्षण गर्नुपर्ने...

थारूवान

मिस इनटरनेशनल २०१५ की प्रतिस्पर्धी मेधा कोइरालाले थारु पहिरनमा र्‍याम्पमा उत्रिएकी छन्। जापानको ट्रेडिसनल इम्पेरियर होटलको १ सय २५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालकी प्रतिनिधित्व गर्दै जापान पुगेकी कोइरालाले थारु भेषभुषामा सजिएकी थिइन्।

थारूवान

पहिलो महिला राष्ट्रपति भण्डारीको राजनीतिक यात्रानेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ ।

थारूवान

सखिया नाँच्दा छुट्टै उमङ्ग रौनकता छाइरहेको धधबार– ९, मेरैया गाउँकी सुनिता चौधरीले बताए । उनले यस नाचले गाउँमा आजकाल रौनकता छाएको बताए ।

थारूवान

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्। उनले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गरे। मतदानमा ५८७ जना सांसद उपस्थित थिए।

थारूवान

थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा आयोजना गरेको जितिया कार्यक्रमका तस्बिर र भिडियो हेर्नुस्। तस्बिर सौजन्य : दिनेश गोले भिडियो हेर्नुस्: 

थारूवान

हिजोका इमान्दार थारु आज आतंककारी, हिजोका सोझा थारु आज बिखण्डनकारी र हिजोका देशभक्त थारु आज देशद्रोही भए। हो, हामी आतंककारी, बिखण्डनकारी, देशद्रोही हौं। १० वर्षे जनयुद्धमा थारुलाई आतंककारीको बिल्ला भिराएकै हो। यसैको आरोपमा कति जनालाई टुहुरा, विधवा बनाएकै हो। यो इतिहास साशकहरुले बिर्सिए पनि हामी थारु कहिल्यै भुल्दैनौं। सीताराम...

थारूवान

अजित तिवारी। बच्चा बोकेर मोटरसाइकलमा स्कुल पुर्‍याउन हिँडेका विराटनगर–६ का अनिश खतिवडालाई पेट्रोलले तनाव दिइरहेको छ। बन्दले स्कुल बस नचल्दा बच्चालाई एकाबिहानै मोटरसाइकलमा पुर्‍याउनु उनको दैनिकी भएको छ। ट्यांकी रिजर्भमा थियो। घरीघरी उनका आँखा तेलको काँटामा गएर अड्किन्थे। रातो एरियाको इन्डमा काँटा सुतिरहेको हेरे उनले। खिन्न उनले मोटरसाइकलको एक्सिलरेटर...

थारूवान
1 9 10 11 12 13 20