Model Watch

चम्पन सांस्कृति समूहको प्रस्तुती

नयाँ शक्तिको पार्टी घोषणा कार्यक्रममा चम्पन सांस्कृतिक समूहले आफ्नो प्रस्तुती दिएको छ। समूहका कलाकारहरुले थारुसहित अन्य नृत्य प्रस्तुत गरेका थिए। हेरौं तस्बिर: तस्बिर : विजय गजमेर/नागरिक दैनिक   तस्बिर : प्रदीपराज वन्त/रासस

थारूवान

थारूवान

थारूवान

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले आफ्नो २२औं जन्मदिन मनाएकी छन्। उनले ललितपुरको भैंसेपाटीस्थित दी अर्फान्ज हाउसका बालबालिकासँग जन्मदिन मनाएकी हुन्। उनले त्यहाँका बालबालिकामाझ केक काटेर जन्मदिन मनाएकी हुन्। सो अवसरमा बालबलिकाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए। तस्बिर हेर्नुस्:

थारूवान

विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समिति (समानान्तर)ले आयोजना गरेको कार्यक्रममा चम्पन सांस्कृति समूहले आफ्नो प्रस्तुती देखाएको छ। हेर्नुस् भिडियो र तस्बिर हेर्नुस्:

थारूवान

विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समिति (समानान्तर)ले आयोजना गरेको कार्यक्रममा चम्पन सांस्कृति समूहले आफ्नो प्रस्तुती देखाएको छ। हेर्नुस् भिडियो र तस्बिर हेर्नुस्:

थारूवान

दुलहा ब्राह्मण। दुलही आदिबासी थरुनी। दुई भिन्नै समुदायबीच सम्पन्न मागी विवाह धेरैका लागि अनौठो लाग्यो। भदौ ७ को घटनापछि पहाडी र थारू समुदायबीच सद्भाव बिग्रिएको ठानिन्छ। यो अवस्थामा ब्राह्मण र थारूबीचको  विवाह अनौठो लाग्नु स्वभाविकै हो।

थारूवान

  थारु समुदायकी प्रतिस्पर्धी वर्षा लेखी मिस नेपाल २०१६ को सेकन्ड रनरअप हुँदै मिस इन्टरनेशनलको उपाधि जितेकी छन्। उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट जितिन्। उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। राजधानीको अन्नपूर्ण होटलमा भएको अन्तिम स्पर्धामा सहभागी १९ प्रतिस्पर्धीमध्ये लेखीले उक्त उपाधि जितेकी हुन्। मिस नेपालको...

थारूवान

मिस नेपालको ट्यालेन्ट शोमा थारु समुदायकी प्रतिस्पर्धी वर्षा लेखीले नृत्य प्रस्तुती गरेकी छन्। उनले फिचर नृत्य प्रस्तुत गरेकी थिइन्। हेर्नुस् उनको नृत्य।

थारूवान

फत्तेपुर, सप्तरीकी वर्षा लेखी थारु समुदायबाट मिस नेपाल–२०१६ मा सहभागिता जनाउने प्रतियोगी हुन् । २२ वर्षीया वर्षा वातावरण विज्ञानमा बीएस्सी सकाएकी छिन्। ५ फिट ६ इन्च अग्ली वर्षा चित्रकला एवं नृत्यमा रुचि राख्छिन् ।

थारूवान
1 7 8 9 10 11 20