प्रवासमा थारू
दुबईमा खेम नारायण महतोको दुःखद अवसान, पहिचान नखुल्दा सात महिना बाकसमै शव
नवलपरासी मध्यविन्दु-२ कोल्हुवाका खेम नारायण महतो भिजिट भिसामा युएई गएका थिए। सन् २०१७ मा उनले उनले अवैधरुपमा एक जना नेपालीको कम्पनीमा काम गर्न थाले। त्यहाँको आजाद भिसा लिएर बस्ने उनको मनसाय पनि थियो।
थारुवान संबाददाताथारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश