प्रवासमा थारू
अमेरिकीबासी थारुहरुको संस्थाद्वारा कोरोना पीडित थारुहरुलाई साढे ५ लाख बढी सहयोग
थारु फ्रेन्ड्स एन्ड एशोसिएशन (टिएफए)ले कोरोना महामारीका कारण पीडित बनेका थारु समुदायलाई सहयोग गरेको छ। टिएफएले नेपालका विभिन्न थारु संघसंस्थाहरुमार्फत् ५ लाख ७७ हजार ५९५ रुपैयाँ सहयोग गरेको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश