प्रवासमा थारू
थारु सोसाइटी अष्ट्रेलियाको अध्यक्षमा पुनः दीप नारायण चौधरी, तीन वर्षमा करिब दस लाख सहयोग
थारु सोसाइटी सिड्नी अष्ट्रेलियाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ। आइतबार सिड्नीको रकडेलस्थित झरना फंक्सन सेन्टरमा आयोजित साधारणसभाले दीप नारायण चौधरीको नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिएको हो। यससँगै थप दुई जना सदस्य थपिएको संस्थाका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए।
थारूवानथारु कल्याणकारिणी सभा युएईको पहलमा रेशम चौधरीको किताब परिबन्द प्रकाशनका लागि दुई लाख सहयोग गरिएको छ। युएई सभाका तर्फबाट कमल चौधरीको नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो। जसमा युएईलगायत विदेशमा बस्ने थारुहरुले सहयोग गरेको थियो। सभाका अनुसार युएईमा कार्यरत कमल चौधरी, जनक चौधरी, संजय चौधरी, दिपेन्द्र कुमार माझी थारु,...
थारुवान/दुबईदुबई- वैदेशिक रोजगार कसैको लागि चाहना हुन सक्छ । तर अधिकांश नेपालीहरु बाध्यताले वैदेशिक रोजगारीमा होम्मिएका छन् । त्यस्तै बाध्यताले बर्दियाकी प्रेमा थारुलाई पनि वैदेशिक रोजगारीको बाटोले डोर्यायो । सामान्य लेखपढ गर्नमात्र जान्ने र हातमा कुनै सीप नभएका प्रेमालाई दलालले घरेलु कामदारमा आकर्षक तलबको लोभ देखाए । घरायसी समस्यमा...
मदन चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश