प्रवासमा थारू
गायक केशवराज महतोले जिते मिस्टर इन्डिजिनियस युएईको उपाधि
गायक केशवराज महतोले मिस्टर इन्डिजिनियस २०२२ को उपाधि जितेका छन्। नेपाल आदिवासी जनजाति महासंघ, युएईद्वारा आयोजित समारोहमा उनले मिस्टर इन्डिजिनियसको उपाधि जितेका हुन्। थारु कल्याणकारिणी सभा युएईमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महतोले
थारुवान संबाददाताथारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश