देश
धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार cको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे । धनुषा निर्वाचन क्षेत्र नम्बर-१ का मुख्य...
थारूवानराष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन...
थारूवाननेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरूबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन्। आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरेपनि...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा कोलाहल मच्चाउनेहरुले घृणाको भाषा बोल्ने गरेको बताएका छन्। काठमाडौं-१० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले त्यसलाई आफूले अस्वाभाविक नमानेको प्रस्ट पारे। ‘बाहिर ठूलो कोलाहल छ। सामाजिक सञ्जालको हल्लालाई मैले अस्वाभाविक मान्दिनँ। संसारभरि सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ?, जसले घृणाको भाषा...
थारूवाननेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले माओवादी पार्टी टुक्रिएको र नेताहरू (बाबुराम, वैद्य, बादल) छरिएको उदाहरण दिँदै नयाँ भन्दैमा निकास ननिस्कने बताएका छन् । आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा उपसभापति शर्माले २०७० को चुनावमा ठूलो दल बनेको दुई वर्षभित्र संविधान दिने बाचा कांग्रेसले सुशील कोइरालाको नेतृत्वमा पुरा गरेको बताएका छन् ।...
थारूवाननेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भएको घोषणा गरिएको हो। कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा नेपाली कांग्रेस...
थारूवानगोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने...
थारूवानगृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोली लिई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको...
थारूवानतनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली आउदै गर्दा विरोध प्रदर्शन गरिएको हो । दर्जनौको संख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले कार्यक्रम स्थलभन्दा केही वर बाटो छेकेर बसेका थिए । रविको...
थारूवाननेपालमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले राष्ट्रिय राजनीति नयाँ मोडतर्फ उन्मुख हुने संकेत दिएको छ। यसपटकको चुनावी परिदृश्यमा विशेष चर्चा कमाएको विषय हो, नेपाली कांग्रेसप्रति युवापुस्ताको बढ्दो आकर्षण। पार्टी सभापति गगनकुमार थापाले “बदलिएको कांग्रेस, नयाँ एजेन्डा” को नारासहित चुनावी मैदानमा उत्रिएपछि युवा मतदातामा आशा र अपेक्षा दुवै बढेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश