देश

रोएको आवाज आएपछि माटोमुनिबाट ६ वर्षीया बालिकाको उद्धार

रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी-पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ। शुक्रबार साँझ करिब ६:१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। त्यसक्रममा माटोमुनि पुरिएको...

थारूवान

राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय वायुसेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत र उद्धार सामग्री लिएर आउन लागेको हो। नेपाल सरकारको आग्रहमा भारतले उद्धारसहितको राहत सामग्री पठाउन लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजमात्र प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन...

थारूवान

शत्रुघन चौधरी १. परिचय नेपालका भूमीपुत्र थारुहरु पुर्व झापा देखी पश्चिम कन्चनपुरसम्म तराई तथा भित्री तराईको भू-भागमा सदियौंदेखि प्रकृतिसँग तादात्म्य मिलाएर बसोबास गर्दै आएका छन । जनगरणा २०७८ अनुसार नेपाल भरका थारुहरुको कुल जनसंख्या १८०७१२४ र काठमाठौ उपत्यकामा बसोबास गर्ने थारुहरुको संख्या ३२९५४ रहेको छ । थारु कल्याण कारीणी...

थारूवान

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका...

थारूवान

मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत सेतीदोभानमा मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार घाइते हुनेमा लमजुङको राइनस गाउँपालिका-४ का ५० वर्षीय बलराम पराजुली र गोर्खाको सिराञ्चोक गाउँपालिका-१ का २० वर्षीय प्रशान्त घिमिरे रहेका छन्। घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्ति हुन्। घाइते दुवै...

थारूवान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् । सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने,...

थारूवान

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सुनसरीको कप्तानगन्ज घटनापछि पूर्वी तराई–मधेशका जिल्लामा देखिएको समस्याबारे प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। यस्तो छ प्रधानमन्त्री शाहको सम्बोधन “नमस्कार। आदरणीय बुवा-आमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु। केही दिनअघि सुनसरीको देवानगन्ज,...

थारूवान

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि नेपालको राजनीति सहज नभइसकेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइ हाराहारीको सरकार बने पनि नेपालको राजनीति सहज रुपमा अगाडि नबढीरहेको बताए । उनले देशमा...

थारूवान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको बताए। ‘४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई/तीन घण्टा मात्र संसदमा...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आत्महत्या र आत्मदाहसम्बन्धी घटनाको जानकारी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न पार्टीभित्र निर्देशन जारी गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै पार्टीको हरेक तह र तप्कामा रहेका सदस्यहरूलाई उक्त निर्देशन पालना गर्न निर्देशन दिइएको हो। महामन्त्री विपिनकुमार आचार्यका अनुसार आत्महत्या र...

थारूवान