देश

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौंस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवस मनाएको छ। शुक्रबार लैनचौरस्थित दूतावास परिसरमा विश्व हिन्दी दिवस मनाइएको हो। विश्व हिन्दी दिवसको अवसरमा आयोजित कार्यक्रममा हिन्दी मञ्च नेपालका अध्यक्ष एवं सांसद मंगलप्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष

थारूवान

पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले

थारूवान

सरकारले सन् २०२४ मा १४७ चिनियाँसहित ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले जबरजस्ती करणी, अभद्र व्यवहार, बालयौन दुराचार, जाली राहदानी, जाली भिसा,ओभरस्टेलगायत कसूरमा उनीहरूलाई निष्कासन (डीपोर्ट) गरेको हो।

थारूवान

चीनले आफूले चयन गरेको ११ औं पञ्चेन लामा, ग्याल्त्सेन नोर्बुको अन्तर्राष्ट्रिय छवि बढाउन सक्रिय रूपमा काम गरिरहेको छ। ग्याल्त्सेन नोर्बु, जसलाई ग्याइनसिन नोर्बु वा चोक्यि ग्याल्पो पनि भनिन्छ, जसको जन्म १३ फेब्रुअरी १९९० मा तिब्बत स्वायत्त क्षेत्र (TAR) को ल्हारी जिल्लामा भएको थियो।

थारूवान

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरूपमा बाँच्न पाउने अवस्था सिर्जनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे।

थारूवान

विवेक पोख्रेल/कान्तिपुरबाट साभार एक महिनाअघि सिनामंगलस्थित एक होटलको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका माझी दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । एक महिना पुग्दासमेत पोस्टमार्टम र मोबाइल फरेन्सिक जाँचको रिपोर्ट नआएपछि परिवार थप चिन्तामा छ।

थारूवान

कैलालीको भजनी नगरपालिका-७ चर्राका ४ जना बालक बुधबार दिउँसो खेल्ने भन्दै घरबाट एकसाथ निस्किए। १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी खेल्ने भन्दै घरबाट साइकलमा निस्किएका थिए। तर, उनीहरू राति साढे ९ बजेसम्म पनि घर फर्किएनन्।

थारूवान

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो ।

थारूवान

काठमाडौं : नेकपा एमालेबाट निष्कासित भएपछि नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको उन्मादमा गरेको निर्णय भएको बताएका छन्। रावलले संक्षिप्त विज्ञप्ति जारी गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीलाई स्वेच्छाचारीको संज्ञा गरेका हुन्।

थारूवान
1 12 13 14 15 16 78