देश
चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : सभापति यादव
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बसको बारेमा राजदूत सोङको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको यादवले बताए । हराएका बसु र यात्रुहरू खोज्न भारतबाट आएको गोताखोर टोलीका बारेमा राजदूत सोङले दिएको...
थारूवाननेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङसँग स्पष्टीकरण लिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन्। चितवनको सिमताल बस दुर्घटनामा अमर्यादित टिप्पणी गरेको भन्दै सांसद खतिवडाले चिनियाँ राजदूत सोङसँग स्पष्टीकरण लिन सरकारलाई आग्रह गरेका हुन्। मंगलबार संसद बैठकमा बोल्दै संसद खतिवडाले राजदूत सोङलाई लक्षित गर्दै कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेको...
थारूवानकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी बढाउने वित्तीय दबाबका कारण भएको आरोप लागेको छ। उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा मर्मत गर्न सकिन्थयो। अहिले उक्त ह्यांगर खाली पनि रहेको विमानस्थल प्रशासनले जानकारी दिएको छ। त्यसका बावजुद पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा पठाइयो।...
थारूवानचितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका ३६ यात्रु र दुई बसको खोजी कार्य त्रिशूली नदीको तीव्र बहाबका कारण निकै चुनौतीपूर्ण बनेको छ। चार गोताखोर र १२ प्राविधिक विज्ञ रहेको भारतीय टोली नदीको उच्च बहाब र टर्बिडिटीमा आफ्नो उपकरण प्रभावहीन देखिएपछि आइतबार स्वदेश फर्किएको हो। चितवनका सहायक प्रमुख...
थारूवानसौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ। प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी,...
थारूवाननागरिक उन्मुक्ति पार्टीको सामाजिक सञ्जालहरू व्यक्तिको कब्जामा रहेको पाइएको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला पार्टीको आधिकारिक भनिएको युट्युब, फेसबुक पेज/ग्रुप व्यक्तिको कब्जामा रहेको पाइएको हो। पार्टीको युट्युब च्यानलमा पछिल्लो एक हप्तादेखि पार्टीबाहेकका गतिविधिहरू अपलोड भइरहेका छन्। युट्युबमा नेताका भाषण, संसदकका भिडियो, न्युरोडमा चर्किएको बालेनविरुद्धको विवाद, दुर्गा प्रसाईँलगायतका भिडियोहरू...
थारूवानकोभिडका कारण स्थगित गरिएको टोकियो ओलम्पिक आयोजना भएको तीन वर्षपछि विश्वको नजर पेरिस ओलम्पिकमा रहेको छ। जहाँ विभिन्न खेलहरू जितिने पदकका लागि विश्वभरका खेलाडीहरूलाई हेर्न उत्सुकताका साथ प्रतीक्षा गरिँदैछ। खेलकुद केही साना राष्ट्रहरूका लागि पनि आफ्नो शक्ति र सीप प्रदर्शन गर्न र खेलकुद क्षेत्रमा आफ्ना उपलब्धि हासिल गर्ने मञ्च...
थारूवानएसीसी महिला एसिया कपमा नेपालले युएईलाई ६ विकेटले हराएको छ। श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५...
थारूवानचितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। उनीहरूको शव घट्ना स्थलभन्दा एक सय तीन किलोमिटर तल गण्डक ब्यारेज पुलमा सोमबार फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको...
थारूवानपेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश