देश
यी हुन् केपी ओली क्याबिनेटका मन्त्रीहरू
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा...
थारूवाननेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। यसअघि सत्तापक्ष र प्रतिपक्षबीच संविधानको धारा ७६(२) र ७६(३) लाई लिएर विवाद उत्पन्न भएको थियो। सत्तापक्षले ७६(२) विफल भएपछि स्वतः ७६(३)...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रचण्ड पदमुक्त भएका हुन्। बैठकमा उपस्थित २५८ मध्ये प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ भने विपक्षमा १ सय ९४ मत परेको छ । त्यस्तै नेमकिपाका एक सांसद तटस्थ रहेका थिए। कांग्रेस र एमालेबीच...
थारूवानरिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले भारत सरकारसँगको सहकार्यमा हालसालै (जुन २७, २०२४) सार्क देशहरूका लागि २०२४ देखि २०२७ सम्म लागू हुनेगरी अद्यावधिक गरिएको मुद्रा स्वाप एरेन्जमेन्ट फ्रेमवर्क प्रस्तुत गरेको छ। विदेशी मुद्रा तरलता आवश्यकता र सार्क क्षेत्रभित्र भुक्तानी सन्तुलन गर्न यो पहल अल्पकालीन सहयोगका लागि डिजाइन गरिएको हो। मूलतः...
थारूवानचीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई वेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको परियोजना बताएर आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै राष्ट्रिय एकता अभियानले आज पोखरामा विरोध प्रदर्शन गरेको छ। अभियानको अगुवाइ र स्थानीय समेतको सहभागितामा जनसमूहले विमानस्थलको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेको हो । विमानस्थललाई पूर्ण सञ्चालन गर्न, विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न...
थारूवाननेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पुर्याउने निर्णय गरेको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए। बैठकले...
थारूवाननेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शुक्रबार उपल्लो मुस्ताङ पुगेर एक गुम्बा स्कुलको आवासीय भवन शिलन्यास गरेका छन्। लोमान्थाङ गाउँपालिका-१ छोसेरस्थित लोवो नाम्ड्रोलिङ गुम्बा स्कुलको नयाँ बन्ने आवासीय भवनको भारतीय राजदूत श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले संयुक्तरूपमा शिलन्यास गरेका हुन्। राजदूत श्रीवास्तवसहित उनका फस्ट सेक्रेटरी अविनाश कुमार...
थारूवानअन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ । योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरेका थिए। कार्यक्रममा बोल्दै उनले बुद्धले शान्ति,करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारेका थिए। उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज...
थारूवानलोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस अहिले पनि नेपालको आन्तरिक उपनिवेश रहेको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै मंगलबार उनले राज्यले मधेसको आवाज नसुनेको बताए। मधेस आन्दोलनको नेतृत्व गर्ने नेताहरूविरुद्ध आजीवनको सजाय सुनाइएपछि अध्यक्ष ठाकुरले राज्य र अदालतको चरित्र एउटै भएको बताए। उनले मधेस आन्दोलनमा भएको घटनाका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश