देश
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले बताइन् ।
थारुवान संबाददाताबाँकेको कोहलपुर नगरपालिका-४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पुर्याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश