देश

प्रधानमन्त्रीको भारत भ्रमण अगावै चीनबाट हतियार किन्ने प्रक्रिया अगाडि बढाउँदै नेपाली सेना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै नेपाली सेनाले चीनबाट हतियार गरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। सेनाले प्रधानमन्त्रीको भारत भ्रमण अगावै कुनै पनि हालतमा चिनियाँ हतियार खरिद गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय स्तरमा कलम चलाउँदै आएका प्रमोदराज सेढाइले दाबी गरेका छन्। उनले ट्वीटरमार्फत् नेपाली सेनाले हतियार खरिद गर्ने प्रयास...

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको केही दिन अगाडि नेपाली सेनाले चीनको नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेशन लिमिटेड (नोरिन्को) बाट रु ६ अर्ब रुपैयाँको २६ वटा बख्तरबंद वाहक (एपीसी) खरिद गर्ने योजना बनाएको रिपोर्ट आएको छ । एपीसीहरू विभिन्न शान्ति मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरूले प्रयोग गर्ने छन्। कथित रूपमा, सम्झौतामा...

थारुवान संबाददाता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक रुपमा झुट बोलेका छन् । सेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् ।

थारुवान संबाददाता

नेकपा एमालेका प्रदेश सांसद राजकुमार लेखीले मधेस प्रदेश सरकारले संघीयता विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रदेश संसदको बुधबारको बैठकमा उनले जनताको प्रतिनिधिमूलक संस्था संसदमा सरकारको उपस्थित नदेखिनु संघीयताको भावाना र मर्म विपरीत हुने बताए।

थारुवान संबाददाता

सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

थारुवान संबाददाता

बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्‍याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले बताइन् ।

थारुवान संबाददाता

नेपालका लागि भारतीय राजदूत नबीन श्रीवास्तवले बुद्धभूमि नेपालको धार्मिक विकासमा सहयोग गर्ने बताएका छन्। बुद्ध जयन्तीका दिन शुक्रबार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ खिरौमा निर्माण हुन लागेको मेडिटेशन सेन्टरको शिलान्यास गर्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन्।

थारुवान संबाददाता

रेशम चौधरी। धानले भकारी भरिन्छ। पानीले गागरी भरिन्छ। कुराले भरिने मनै त हो। भकारी भरिएपछि धान थन्काउन या त अर्को नयाँ भकारी बन्नुपर्छ, या त त्यतिकै पोखाउनुपर्छ। यस्तै गाग्री भरिए पानी छछल्किएर जान्छ। तर कुराले भरिने त मन हो। मन भरिए कुरा कता पोखिन्छ होला?

रेशम चौधरी

गुल्शन झाको अर्धशतकप्रेरित नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो।

थारुवान संबाददाता

प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।

थारुवान संबाददाता
1 53 54 55 56 57 81