देश
अनलाइनमार्फत् ठगी गर्ने ९ जना चिनियाँ नागरिक पक्राउ
अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बुढानिलकन्ठको वडा-२ महादेवखोला, काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश