देश
भूमिपुत्र थारू मुख्यमन्त्री बनेको दिन, दासताविरुद्ध लडेका डिल्ली चौधरी
कुनै बेला डिल्लीबहादुर चौधरीको परीवार जमिन्दारको घरमा कमैया बसेको थियो। पढाइ लेखाइ उनको समुदायमै आकाशको फलजस्तै थियो। चौधरी समुदायका उनै मान्छे अर्थात डिल्लीबहादुर चौधरीको यात्रा प्रदेश नेतृत्वसम्म पुगेको छ।
थारुवान संबाददाताबाँकेको कोहलपुर नगरपालिका-४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पुर्याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश