देश
प्रधानमन्त्री देउवाको भारत भ्रमणको उपलब्धि : द्विपक्षीय सम्बन्ध थप प्रगाढ
प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन्।
थारुवान संबाददाताभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरे।
थारुवान संबाददाताभारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली आइपुगेका हुन्
थारुवान संबाददाताकुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो। पालो पुर्याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे। विशेषगरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्थ्यो। विगत सम्झदै शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मानबहादुर चौधरीले भने, ‘कुवा एका देशको कथाजस्तै भएको छ, गाउँमा रहेका...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश