देश
घटेको हप्ता दिन नबित्दै फेरि बढ्यो पेट्रोलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगगरी मूल्य वृद्धि गरेको हो। सरकारले कर समायोजन गर्ने निर्णय गरेलगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो। तर एक हप्ता नबित्दै निगमले पेट्रोल ८ रुपैयाँले मूल्य वृद्धि गरेको हो।
थारुवान संबाददातासरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ। वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश