देश

डोक्लाम क्षेत्रमा फेरि चिनियाँ प्रवेश गरेको भारतीय मिडियाको दाबी

पाँच वर्षअघि भारतीय र चिनियाँ सैनिक आमने–सामने भएको भुटानको डोक्लाम क्षेत्रमा चिनियाँ प्रवेश गरेको आरोप लागेको छ । विभिन्न भारतीय सञ्चारमाध्यमले यस्तो खबर सम्प्रेषण गर्दै आएकोमा पछिल्लोपटक एनडिटिभीले स्याटलाइट इमेजसमेत सार्वजनिक गर्दै चीनले सीमा क्षेत्रमा एउटा गाउँ नै निर्माण गरेको दाबी गरेको छ । यसबारे चीनले भने औपचारिक प्रतिक्रिया...

थारूवान

उत्तरी छिमेकी मुलुक चीनद्धारा हुम्ला सहित नेपालका अन्य ४ जिल्लामा सिमा मिचेर अतिक्रमण गर्ने चिनियाँ निति विरुद्ध नेपाल सरकार मौन रहेको पाइएको छ । नेपाली भूमिमा चिनियाँ अतिक्रमण वारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन नेपाल सरकारलाई तत्काल सार्वजनिक गर्नुपर्छ ।

थारूवान

काठमाडौँको माइतीघरमा स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ । रसुवा र तातोपानी नाकाको अघोषित नाकाबन्दी हटाउन, उत्तरी भेगका विभिन्न जिल्लामा नेपाली भूमि अतिक्रमण र चीनमा अध्ययनरत नेपाली विद्यार्थीको पढाइ सुचारुका लागि त्यहाँ जान दिन माग गर्दै चीनविरुद्ध प्रदर्शन भएको हो ।

थारूवान

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए।

थारुवान संबाददाता

चीनको राज्य नियन्त्रित इन्टस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी)ले क्यानडा सरकारले तोकेको कानुन उल्लंघन गरेको आरोप लागेको छ।

थारूवान

श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो।

थारूवान

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र झापामा चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाएर अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गरेको छ।

थारूवान

श्रीलंकाको एक सरकारी बैंकले चिनियाँ कम्पनीसँगको लामो विवाद समाधान गर्न चीनको दबावमा ४९८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । चिनियाँ कम्पनी किङदाओ सिविन बायोटेकले श्रीलंकामा जैविक मलको ढुवानी पठाएको थियो, जुन मल भन्दा काम नलाग्ने पोईजन जस्तो भएको निस्कर्समा पुग्दा लिन बाट मनाही गरेको हो । तर चीनको...

एजेन्सी

काठमाडौँस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवं उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ।

थारुवान संबाददाता

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए।

थारुवान संबाददाता
1 63 64 65 66 67 78