देश
नेकपा विप्लवसँग पार्टी एकीकरण गर्ने माओवादी निर्णय
नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार त्यसका लागि वार्ता समितिलगायतका विषयमा पनि निर्णय भएको बताए। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष...
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको बताएका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएको घोषणा पनि गरे। ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण र परिवर्तनका लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्यो। त्यसलाई एकताबद्ध गर्न चुनौती थियो। त्यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा...
थारूवानपेट्रोलको मूल्य घढ्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१...
थारूवानतीन दशकभन्दा बढी समयपछि पहिलो पटक, कश्मीरवासीहरू सिनेमा हलभित्र पस्न, टिकट किन्न र आफ्ना साथीभाइ तथा परिवारसँगै ठूलो पर्दामा चलचित्र हेर्न पाएका छन्। पहिला यो कल्पनाभन्दा बाहिरको कुरा थियो। सन् २०१९ मा संविधानको धारा ३७० खारेज हुनु अघि यस्ता साधारण रमाइलोहरू अधिकांश जनताका लागि पहुँचभन्दा बाहिरका कुरा थिए। आज...
थारूवानपूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताएकी छन्। शुक्रबार विशेष पत्रकार सम्मेलन गरेर नेतृ भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खान नसक्ने बताएकी हुन्। ‘उत्तेजनामा आएर कुनै पनि निर्णय गरिनु हुँदैद्द। पार्टीलाई प्रक्रियामा चलाउनुपर्छ। मैले पार्टीमा जिम्मेवारी नभएकै कारण राष्ट्रपति बनेको हुँ। मैले पार्टी...
थारूवानढाका : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको खेलको पहिलो हाफमा नेपालले ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले २ गोल थपेको हो। श्रीलंकाले भने गोल गर्न...
थारूवानराष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। यसअघि मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको...
थारूवानपेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५० रुपैयाँ र...
थारूवानएएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले ४ गोल थप्यो। नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी...
थारूवाननेपालले नेदल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १८० रनसहित विजयी भएको हो। अन्तिम ओभरमा नेपाललाई जितको लागि ६...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश