देश

उज्यालो नेपाललाई जनताको आशा र भरोसाको केन्द्र बनाउँछौं : कुलमान घिसिङ

कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने लक्ष्य रहेको बताएका छन्। उज्यालो नेपाल पार्टीले संगठन विस्तार, नीति-दर्शन स्पष्टिकरण तथा कार्यकर्तालाई सशक्त बनाउने उद्देश्यका साथ लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न गरेको जनाएको छ। प्रदेशभरबाट आएका केन्द्र, जिल्ला तथा नगर तहका नेता-कार्यकर्ताको उल्लेखनीय सहभागिताले...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भुपदेव शाह मनोनीत भएका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्रीमा मनोनीत गरेको हो। प्रवक्ता मनिष झाका अनुसार बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरिएको थियो। त्यस्तै सचिवालयमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनीत भएका छन्। उनीहरू प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट...

थारूवान

भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सरकारको यो निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै असन्तुष्टि जनाएका हुन् । सरकारको यो कदमको विरोध गर्दै गृहमन्त्री सुधन गुरुङकहाँ पुगेर मधेशबाट निर्वाचित रास्वपाका केही...

थारूवान

नेपालको सीमावर्ती क्षेत्रहरूमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने हालैको सरकारी व्यवस्थाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो कदमलाई जनविरोधी, अव्यवहारिक र असंवेदनशील भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेन्द्र चौधरी संसदीय समितिअन्तर्गत दुई महत्वपूर्ण समितिमा सदस्यका रूपमा रहेका छन्। ‘मिनी संसद’ भनेर चिनिने संसदीय समितिअन्तर्गत उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा जिम्मेवारी पाएका हुन्। कूटनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा...

थारूवान

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गुरुङका तीन जिल्लामा जग्गा रहेको छ। गुरुको गृहजिल्ला गोरखामा २२१ रोपनी, धनकुटामा साढे १९ रोपनी र चितवनमा डेढ विघा जग्गा रहेको छ। त्यस्तै ८९ तोला सुन र ६ किलो चाँदी मन्त्री गुरुङसँग रहेको छ। उक्त गरगहना...

थारूवान

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ। न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको...

थारूवान

राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

थारूवान

सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीलाई रिहा गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालतको आदेशससँगै अध्यक्ष ओली हिरासतमै रहनेछन्। सर्वोच्चले सरकारसँग पक्राउ गर्नुको कारण सोधेको छ। ओली पत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्येक्षीकरण रिटमा सर्वोच्चले...

थारूवान

सरकारले मुलुकका सबैभन्दा उच्च पदस्थ राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन सुरु गरेको छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै पूर्वमन्त्रीहरू आरजु राणा, दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको हो। पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता खड्कालाई आइतबार प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ...

थारूवान
1 8 9 10 11 12 89