समाचार
बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत
बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह...
थारूवानसर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई...
थारूवानराम्रो कमाइ हुने प्रलोभनमा परेर मलेसिया पुगेका थिए दाङका कालिचरण चौधरी । नेपालमा सम्झौतानुसारको काम र तलब सुविधा नपाएपछि त्यो रोजगारदाता कम्पनी छाडेर गैरकानुनी हैसियतमा मलेसियाको जोहोरबारूस्थित एक सेक्युरिटी कम्पनीमा काम गर्न थाले उनी । त्यहाँ काम गर्दागर्दै प्यारालाइसिस रोगले च्यापेर देब्रे हात र खुट्टा नचल्ने अवस्था भयो ।...
थारूवानभारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्। नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा...
थारूवानबेइजिङले लामो समयदेखिको मन्दीलाई रोक्नका लागि विभिन्न उपायहरू गरे पनि चीनको अर्थतन्त्र पुनर्जीवित हुन सकेको छैन। ब्याजदर कटौतीदेखि सरकारी खर्च बढाउने र पुराना गाडी बदल्न जनतालाई प्रोत्साहन गर्न विद्युतीय सवारीमा दोब्बर अनुदान दिने जस्ता उपभोक्ताको विश्वास जगाउने प्रयास गरिएको छ । बरु, डम्पिङको प्रयासलाई रोक्न धेरै देशहरूले विद्युतीय सवारीसाधन...
थारूवानराष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लामा संयोजक मनोनीत गरेको छ। राजेन्द्र महतोको नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालका लागि ७७ वटै जिल्लामा संयोजक मनोनीत गरेको हो। मंगलबार पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरूको पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरू मनोनीत गर्ने निर्णय गरेको अध्यक्ष महतोका...
थारूवानबाढी पहिरोका कारण दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अमेरिका भ्रमणका विषयमा ब्रिफिङ गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका ओलीले मन्त्रिपरिषद्मा ब्रिफिङ गरेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट राम्रो भएको बताएका थिए। मोदीसँग दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएर लैजाने विषयमा...
थारूवानजुलाईमा, किङ्हाई प्रान्तको गोलोग प्रान्तमा रहेको तिब्बती पठारमा रहेको ग्याङ्जोङ शेरिग नोर्बु लोब्लिङ स्कूलबाट ११० जना विद्यार्थीहरूले स्नातक गरे। उत्सवको अवसरको बावजुद, तिनीहरूको अनुहारमा आँसु थियो। महिनौंसम्म, अधिकारीहरूले विभिन्न कानुनी मार्गहरू खोज्दै स्कूल बन्द गर्न कारणहरू खोजेका थिए। यस गर्मी सम्म, तिनीहरू असफल भएका थिए। अन्ततः, विद्यालयको कानुनी जीतको...
थारूवानअनुरा कुमारा दिसानायके नयाँ राष्ट्रपतिको रूपमा निर्वाचित भएपछि श्रीलंकाको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन भएको छ। जनता विमुक्ति पेरामुना (JVP), माक्र्सवादी झुकावको पार्टीका 55 वर्षीय नेता, भ्रष्टाचारलाई जरैबाट हटाउने, देशको गम्भीर आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्ने र श्रीलंकाली जनतालाई आवाज दिने वाचामा सत्तामा पुगे। उनको चुनाव श्रीलंकाको लागि महत्त्वपूर्ण समयमा आएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश