समाचार

ढल्केवरमा बृहत् खुला झिझिया प्रतियोगिता हुने

धनुषाको ढल्केवरमा बृहत् खुला झिझिया प्रतियोगिता हुने भएको छ। दसैंका अवसरमा ढल्केवर दुर्गा पूजा मेला समितिले असोज १७ गतेदेखि २७ गतेसम्म झिझिया प्रतियोगिता आयोजना गर्न लागिएको हो। मधेसको मौलिक परम्पराको प्रवर्द्धनका लागि झिझिया प्रतियोगिताको आयोजना गरिएको ढल्केवर दुर्गा पूजा मेला समितिका अध्यक्ष सन्तोष कुमार महतोले बताए। उनका अनुसार मधेसको...

थारूवान

वर्षासँगै आएको बाढीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु र ४ जना बेपत्ता छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी सुभाष बोहराका अनुसार महोत्तरी गौशाला नगरपालिका ८ का १६ वर्षीय रोहित साह, बर्दिवास नगरपालिका- ११ खयरमाराका २१ वर्षीय मानबहादुर थिङ र सप्तरी बलान बिहुल गाँउपालिका- ४ घर भई...

थारूवान

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका झापा कमल गाउँपालिका-१ का मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी मृत भेटिएका छन् । उनको शव तीन दिनपछि घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी टोली र स्थानीयबासीले खोजतलास...

थारूवान

यस वर्ष दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंकले सर्वसाधारणका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले यसअघि सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको थियो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ।...

थारूवान

सरकारले देशभरिका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ। अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित पारेको भन्दै शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले देशभरिका विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा...

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। केही समयभित्रै कांग्रेस-एमालेको गठबन्धन...

थारूवान

सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट...

थारूवान

सरकारले अहिले चलिरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको आपतकालीन समन्वयात्मक बैठकले अहिले चलिरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। त्यस्तै बाढी पहिरोबाट प्रभावित सबै सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायसँग समन्वय गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री...

थारूवान

चितवनको पर्यटकीय नगरी सौराहा डुबानमा परेको छ। राप्ती नदी किनारमा रहेका रेष्टुरेण्ट र आसपासका होटल डुबानमा परेका छन्। राप्ती नदी, बढुी राप्ती, ढुङ्गे खोला र चित्रसारी पुलले सौराहा घेरिएको छ। अत्यधिक वर्षाका कारण आएको बढीले सौराहा डुबेको हो। बाढीको खतरा देखेपछि ब्यवसायीले सामान भने सुरक्षित स्थानमा सारेका थिए। करिब...

थारूवान

नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच...

थारूवान