समाचार

चीनलाई ‘यात्रा निषेधित’ सूचीमा राख्न अमेरिकी सांसद र कार्यकर्ताको माग

चीनमा स्वेच्छाचारी नजरबन्द अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार संगठनहरू र विदेशी सरकारहरूको लागि महत्त्वपूर्ण र बढ्दो चिन्ताको विषय बनेको छ। चिनियाँ सरकारलाई असहमतिलाई दबाउन, राजनीतिक विरोधलाई मौन बनाउन र अल्पसंख्यक जनसंख्यालाई नियन्त्रण गर्न एक उपकरणको रूपमा हिरासतलाई व्यवस्थित रूपमा प्रयोग गरेको आरोप लगाइएको छ। उचित प्रक्रिया वा स्पष्ट कानुनी औचित्य बिना...

थारूवान

त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो। यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच ‘भद्र सहमति’ भएको छ। काठमाडौंमा उनीहरूबीच भद्र सहमति भएको हो। पार्टी र पारिवारिक दुवै सम्बन्धलाई सुदृढ बनाउनेगरी उनीहरूबीच सहमति भएको स्रोतले जानकारी दिएको छ। दुईबीचको विवादले उग्र रूप लिँदा पार्टीलाई ठूलो क्षति पुगेको उनीहरूले समीक्षा गरेका थिए। एक...

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभइ सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको बताएका छन्। संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई...

थारूवान

लुम्बिनी सरकारले प्रदेश राजधानी देउखुरीमा सहर निर्माणका लागि लगानी खोज्ने भएको छ। सुन्दर र व्यवस्थित सहर निर्माणका लागि तयार पारिएको गुरु योजनाअनुसार राजधानी क्षेत्रमा सहर निर्माणका लागि लगानी खोज्न लागिएको हो। एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमूना सहर निर्माणका लागि...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी मोदीबीच सोमबार बिहान भएको साइडलाइन भेटवार्ता भएको हो। भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने भनेको...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेट भएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो।nullभेटमा द्विपक्षीय हितका विषयमा...

थारूवान

सत्ताबाट बाहिर गएपछि प्रदेशस्तरीय परामर्श समितिको बैठक गरेको माओवादी केन्द्रले समाजवादी मोर्चा नेपाललाई अगाडि बढाउने तयारी थालेको छ। केन्द्रीय समिति बैठकअघि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीच परामर्श बैठक गरेको माओवादी केन्द्र – एकीकृत समाजवादीसँग मिलेर सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाएर अगाडि बढ्न लागेको हो। माओवादी केन्द्रका...

थारूवान

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सांसद चक्रबहादुर मल्लले त मन्त्रीको खट्टुा छुँदा पनि बजेट नपरेको बताए। ‘हामी निर्वाचन क्षेत्रका जनतालाई विकासका योजना ल्याउने भनेर भोट मागेका हुन्छौं, उनीहरू आशमा बसेका हुन्छन्। मैले बजेटका लागि मन्त्रीलाई अनुरोधमात्रै होइन, खुट्टा समातेको छु,’ मल्लले...

थारूवान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्। पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे।...

थारूवान