समाचार
राजकुमारलाई दलको नेता बनाउने रेशम चौधरीको प्रयास विफल
नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ। नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै पेस भएको निवेदनलाई प्रदेशसभाले मान्यता नदिएपछि दलको नेता फेर्ने निर्णय असफल भएको हो। प्रदेशसभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै...
थारूवानविश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा नेपालको बर्दियामा रहेको ‘बुह्रान वाइल्डरनेस क्याम्प्स’ परेको छ। टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिइएको छैन। भ्रमण गर्न र बस्नका लागि सर्वोत्कृष्ट १ सय ठाउँको सूचीमा बर्दियाको बुह्रान वाइल्डरनेस...
थारूवानहालैका महिनाहरूमा चीनभरि चक्कु आक्रमणमा वृद्धि भएको छ। जसले कम्युनिष्ट पार्टीको सामाजिक सद्भाव र सार्वजनिक सुरक्षाको सावधानीपूर्वक निर्माण गरेको छविलाई चकनाचुर पारेको छ। चीनले विश्वको सबैभन्दा कम हिंसात्मक अपराध दरहरूमध्ये एक हो भन्ने सरकारको जिद्दीका बाबजुद पनि क्रुर घटनाहरूको शृङ्खलाले चिनियाँ समाज र शासनभित्रका गहिरो समस्याहरूलाई उजागर गरेको छ।...
थारूवानसौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा उक्त विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ। शुक्रबारसम्म पोष्टमार्टम गरी परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ। मृतकको शवहरू पहिचान हुन नसक्ने अवस्थामा...
थारूवानसौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ। प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी,...
थारूवाननागरिक उन्मुक्ति पार्टीको सामाजिक सञ्जालहरू व्यक्तिको कब्जामा रहेको पाइएको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला पार्टीको आधिकारिक भनिएको युट्युब, फेसबुक पेज/ग्रुप व्यक्तिको कब्जामा रहेको पाइएको हो। पार्टीको युट्युब च्यानलमा पछिल्लो एक हप्तादेखि पार्टीबाहेकका गतिविधिहरू अपलोड भइरहेका छन्। युट्युबमा नेताका भाषण, संसदकका भिडियो, न्युरोडमा चर्किएको बालेनविरुद्धको विवाद, दुर्गा प्रसाईँलगायतका भिडियोहरू...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र श्रीमान रेशम चौधरीबीचको विवाद पुरानो भइसक्यो। पार्टीभित्र भइरहेका विभिन्न गतिविधिहरूले पनि उनीहरूबीच तितक्ता पैदा हुने गरेको छ। लुम्बिनी प्रदेशमा दलको नेता फेरिएपछि अध्यक्ष रञ्जिता रेशम चौधरीमाथि थप आक्रोशित बनेकी छन्। उनले छोरा पढाउन नपरेको र श्रीमतीसमेत पाल्न नपरेको उल्लेख गरेकी छन्। त्यतिमात्र...
थारूवाननागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पनि विवाद सुरू भएको छ। संसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता बनाएपछि विवाद सुरू भएको छ। सोमबार बसेको बैठकले प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ। बैठकले नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको छ।...
थारूवानखेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री चौधरीको फ्रान्स भ्रमण स्वीकृत गरेको हो। मन्त्री चौधरी पेरिस ओलम्पिकमा सहभागी हुन फ्रान्स जाँदैछन्। फ्रान्सको राजधानी पेरिसमा हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका ७ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। शुक्रबारदेखि सुरू हुने प्रतिस्पर्धाका लागस नेपाल...
थारूवानसर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार आज अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडौंको माइतीघरमा रहेको लिङ्कन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरिएको हो। सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश