समाचार
बस्ती डुबानले कैलालीका थारूहरूको बिजोग
दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन्। जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। डुबानको समस्याले...
थारूवानपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन्। भारतको पाँच दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई...
थारूवानबंगलादेशको प्रधानमन्त्रीको रूपमा शेख हसिनालाई हटाउनमा बेइजिङको अदृश्य हातले चीनसँगको सम्बन्ध कति खतरनाक हुन सक्छ भन्ने सबैको आँखा खोल्ने काम गर्नुपर्छ। स्के हसिनाको शासनलाई चीन समर्थक भनेर चिनिन्थ्यो, उनको शासनकालमा बेइजिङले बंगलादेशमा बेल्ट एन्ड रोड इनिसिएटिभ स्थापना गरेको थियो र त्यस देशमा धेरै बीआरआई परियोजनाहरू प्रगतिमा छन्। बीआरआई परियोजनाहरू...
थारूवानशुक्लाफाँटा नगरपालिका-३ का ६० वर्षीय गहनु चौधरीसँग आफ्नो विवाहमा चँडोल (डोली) चढेको सम्झना अझै ताजा छ। विवाहका बेला चँडोल चढ्दाको अनुभव सुनाउँदै उनले त्यो चलन आजकल देख्न नपाइने गरेको बताए। डम्फुको तालसँग नाच्दै गरेका जन्तीसँगै चँडोलमा चढेर दुलही अन्माउँदाको सम्झना निकै रमाइलो रहेको उनले सुनाए। विगतमा थोरै खर्चमा परम्परागत...
थारूवानसडकमा सरोकारवाला समुदायको विरोध र सुदूरपश्चिम प्रदेश सभामा सांसदहरूको विरोधका बीच प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारित गरिएको छ। मंगलबार सुदूरपश्चिमका थारु/राना थारू समुदायले आफूहरूको जनसंख्याको आधारमा समावेशी आरक्षण कोटा निर्माण गरिनुपर्ने भन्दै धर्ना दिएका थिए। उता प्रदेश सभामा संशोधन गर्न बनेको विधेयकलाई सांसदहरूको...
थारूवानपरराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। सोमबार साँझ नयाँ दिल्लीको हैदरवाद हाउसमा शिष्टाचार भेटपछि परराष्ट्र मन्त्री राणाले मोदीलाई नेपालको भ्रमणको निम्तो दिएकी हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री ओलीले...
थारूवानपरराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध...
थारूवाननेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो।...
थारूवानपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन्। भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज समकक्षीसँग भेटवार्ता गरेकी हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भेटवार्तामा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको छ। विदेशमन्त्री एस.जयशंकरले परराष्ट्र...
थारूवानपोखरा, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका अस्तव्यस्तता, जटिलता र विवादकाे ‘पाेष्टमार्टम’
देशको कनेक्टिभिटी र आर्थिक विकासका लागि अत्यावश्यक नेपालको उड्डयन क्षेत्र विवाद, प्राविधिक चुनौति र आर्थिक अव्यवस्थाले ग्रसित बनेको सबैमा विदित्तै छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालनले महत्वपूर्ण बहस चर्किएको छ, यसको व्यवहार्यता, रणनीतिक योजना र राष्ट्रमा दीर्घकालीन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश