समाचार

पेट्रोलको मूल्य बढ्यो

पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम...

थारूवान

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन्। सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए। उनले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । मन्त्री चौधरीले युवा तथा खेलकुदको प्रोत्साहनका...

थारूवान

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा...

थारूवान

नेकपा एमालेले पनि मन्त्री छान्न छलफल सुरू गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा मन्त्री छान्न तीव्र छलफल भइरहेको छ। मन्त्रीका लागि एमाले नेतृत्वको सरकारमा रहेर परिणाम निकाल्न सक्ने, विगतमा कम अवसर पाएको, भूगोल र समुदायको प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्ने आधारभूत मापदण्ड बनाएको छ। एमालेले ८...

थारूवान

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए। भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन,...

थारूवान

– सागर कुश्मी पुरान जबानक् बात हो । एकठो बहुत भारी लडिया रहे । ऊ लडियक् किनारे एकठो बहुत भारी रुखवा रहे । ओहे रुखवामे एक जोरी बन्द्रा ओ बँदिन्याँ बैठिंट | ओइनके घरडुवार कलक् ओहे रुखवा रहिन । एक दिनके बात हो । एकठो बरा बुह्राइल मनैंयाँ नेंगट...

थारूवान

भुलाई चौधरी पृष्ठभूमि थारू, भारतीय उत्तरीउपमहाद्वीपका तराईक्षेत्रका आदिवासी हुन् अर्थात् यो जाति यस भू-भागका अति प्राचीन जातिहरू मध्येका एक बहुसंख्यक, मिहिनेती, ईमान्दार सोझा तथा बीर जाति हुन् । थारू जाति अहिलेसम्म यस क्षेत्रमा जीवनका विभिन्न उत्तार चढाव झेल्दै आएका जाति हुन् । यो जाति यस उपमहाद्वीपमा विभिन्न समयमा राजपाट...

थारूवान

त्रिशुली बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका-२ जमुनियाका एकै परिवारका तीन जना परेका छन्। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा जमुनियाका एकै परिवारका तीन जना परेको जानकारी दिए। उनका अनुसार जमुनियाका हृदयनारायण चौधरी थारू, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा बेपत्ता भएका हुन्।...

थारूवान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। यसअघि सत्तापक्ष र प्रतिपक्षबीच संविधानको धारा ७६(२) र ७६(३) लाई लिएर विवाद उत्पन्न भएको थियो। सत्तापक्षले ७६(२) विफल भएपछि स्वतः ७६(३)...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रचण्ड पदमुक्त भएका हुन्। बैठकमा उपस्थित २५८ मध्ये प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ भने विपक्षमा १ सय ९४ मत परेको छ । त्यस्तै नेमकिपाका एक सांसद तटस्थ रहेका थिए। कांग्रेस र एमालेबीच...

थारूवान