समाचार
मेटमणिको भविष्यवाणी- ४ महिनामै सरकार ढल्छ, प्रचण्डकै पक्षमा परिस्थिति अनुकुल हुन्छ
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनामै कांग्रेस-एमाले नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले चार महिनापछि फेरि प्रचण्डकै पक्षमा परिस्थिति अनुकुल हुने दाबी गरे। ‘प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, तपाईँले कांग्रेस सभापतिलाई कति पनि दोषी नदेख्नुस्। उहाँसगको सम्बन्धलाई कायम राख्नुस्। चार महिनामै परिस्थिति...
थारूवानपुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्याग्दी लगायत देशका विभिन्न स्थानहरूमा ज्यान...
थारूवानसरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। नौपचारिक...
थारूवानसरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा...
थारूवानथारू समुदायका दुई स्रष्टा सम्मानित भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडडययन मन्त्रालयले मधेस प्रदेशतर्फ बुद्धसेन चौधरी र कर्णाली प्रदेशतर्फ मानबहादुर चौधरीलाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो। बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई मन्त्री हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए। उनीहरूले ५० हजार नगद र सम्मानपत्र पाएका हुन्। उनीहरूसँगै कोशीमा...
थारूवानरिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले भारत सरकारसँगको सहकार्यमा हालसालै (जुन २७, २०२४) सार्क देशहरूका लागि २०२४ देखि २०२७ सम्म लागू हुनेगरी अद्यावधिक गरिएको मुद्रा स्वाप एरेन्जमेन्ट फ्रेमवर्क प्रस्तुत गरेको छ। विदेशी मुद्रा तरलता आवश्यकता र सार्क क्षेत्रभित्र भुक्तानी सन्तुलन गर्न यो पहल अल्पकालीन सहयोगका लागि डिजाइन गरिएको हो। मूलतः...
थारूवाननागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए। समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं,’ अन्नपूर्णसँग...
थारूवानदाङमा मुक्त कमलरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन्। लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन्। मुक्त कमलरीले सहकारीमार्फत सामूहिक खेती गरेका छन्। स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत् यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताए। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको...
थारूवानलगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश