समाचार

टीएफएद्वारा छात्रवृत्ति पाउने विद्यार्थीलाई आधा पैसा हस्तान्तरण

अमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई पहिलो किस्ता प्रदान गरेको छ। टीएफएले सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई पहिलो किस्तामार्फत छात्रवृत्तिको आधा रकम बैंकमार्फत प्रदान गरेको हो। टीएफएले कूल ५ लाख ४८ हजार रूपैयाँको छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गर्ने निर्णय गरेको...

थारूवान

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई वेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको परियोजना बताएर आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै राष्ट्रिय एकता अभियानले आज पोखरामा विरोध प्रदर्शन गरेको छ। अभियानको अगुवाइ र स्थानीय समेतको सहभागितामा जनसमूहले विमानस्थलको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेको हो । विमानस्थललाई पूर्ण सञ्चालन गर्न, विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न...

थारूवान

लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमलाका अनुसार भजनीमा केही परिवार रातभरि...

थारूवान

चीनले २०२४ मा ठूलो बाढीको सामना गरेको छ, जुन विगत ६ दशकमा सबैभन्दा खराब थियो। जसका कारण लाखौं मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् भने जलमग्न क्षेत्रमा फसेकालाई विस्थापित गरिएको छ । दक्षिणी चीनबाट सुरु भएको भारी वर्षा बिस्तारै अन्य भागहरूमा फैलिएको छ। पूर्वी चीनमा भर्खरै आएको आँधीले...

थारूवान

मधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई...

थारूवान

सिन्ह्वाले रिपोर्ट गरेको छ कि सांघाईले आधारभूत स्वास्थ्य बीमामा एक दर्जन प्रकारका असिस्टेड प्रजनन टेक्नोलोजी (एआरटी) समावेश गरेको छ जसले गर्भधारणको लागि IVF प्रयोग गर्न चाहने तर महँगो प्रजनन उपचारबाट रोकिएका बाँझो दम्पतीहरूको बोझ कम गर्न सकिन्छ। सन् २०२४ जुन १ देखि जियाङसु, छिङहाइ, झेजियाङ र जियाङ्सी प्रान्तमा लागू...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बिहीबार शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बूढानिलकन्ठस्थित देउवा निवास पुगेर रेशमले राष्ट्रिय सहमतिको सरकारमा आफ्नो पार्टी सहभागी हुने प्रतिवद्धता जनाएका छन्। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेका बेला रेशमले देउवालाई भेटेर यस्तो वाचा गरेका हुन्।...

थारूवान

नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको छ। उक्त दलबाट नेतृत्व गरेका सबै आठ जना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन्। त्यसअघि अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरूलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए। मं‌गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ...

थारूवान

‘टीकापुर विद्रोह’बाट जन्मिएको नागरिक उन्मुक्ति पार्टीभित्र फेरि कलह सुरू भएको छ। आइतबार संसदीय दलको बैठकले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेको छ। यसअघि रञ्जिताको पक्षमा खुल्दै आएका अरुण चौधरी पनि निर्णयको पक्षमा उभिएका छन्। नागरिक उन्मुक्तिको अध्यक्ष बन्ने होडले एउटा मुद्दा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ। आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको छ। मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको स्रोतको भनाइ छ। यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए। रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन्।...

थारूवान