समाचार

एमालेका केन्द्रीय थारू नेताहरूलाई जिम्मेवारी तोकियो, नरुलाल, नारदमुनी र मञ्जु बने जिल्ला इञ्चार्ज

नेकपा एमालेका थारू नेताहरूको जिम्मेवारी हेरफेर भएको छ। बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा रहेका थारूको नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। जसअनुसार पोलिटव्युरो सदस्य बैजनाथ चौधरीलाई इन्जिनियरिङ फाँटको इञ्चार्जको जिम्मेवरी दिइएको छ। त्यस्तै नारदमुनी रानालाई कैलालीको इन्चार्ज, मञ्जुकुमारी चौधरीलाई उदयपुरको इञ्चार्ज, नरुलाल चौधरीलाई दाङको इञ्चार्ज, शान्ता चौधरीलाई दाङको निर्वाचन...

थारूवान

काठमाडौंमा मनाइने गुरही पर्वको स्थान परिवर्तन भएको छ। यसअघि भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा कार्यक्रम आयोजना गर्ने निर्णय भए पनि मूल आयोजक समितिले स्थान परिवर्तन गरेको हो। साउन २५ गते रहेको गुरही पर्व अब कमलादीस्थित प्रज्ञा भवनको सिद्धिचरण हलमा आयोजना हुने मूल आयोजक समितिले जानकारी दिएको छ। गुरही पर्वलाई भव्यरूपमा सम्पन्न...

थारूवान

बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ। भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया गाउँपालिका-३ का ३० वर्षीय रमेश थारूको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी...

थारूवान

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङसँग स्पष्टीकरण लिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन्। चितवनको सिमताल बस दुर्घटनामा अमर्यादित टिप्पणी गरेको भन्दै सांसद खतिवडाले चिनियाँ राजदूत सोङसँग स्पष्टीकरण लिन सरकारलाई आग्रह गरेका हुन्। मंगलबार संसद बैठकमा बोल्दै संसद खतिवडाले राजदूत सोङलाई लक्षित गर्दै कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेको...

थारूवान

ठुम्रार साहित्यिक बखेरीको १००औं साहित्यिक श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाहलमा हुने भएको छ। साउन २६ गते अपरान्ह १ बजे १००औं साहित्यिक श्रृंखला आयोजना हुने श्रृंखलाका संयोजक एवं थारु लेखक संघका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिए। उनका अनुसार प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो। त्यसका...

थारूवान

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन्। ‘यो देशको संविधान त्यसै बनेको होइन। धेरै...

थारूवान

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी बढाउने वित्तीय दबाबका कारण भएको आरोप लागेको छ। उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा मर्मत गर्न सकिन्थयो। अहिले उक्त ह्यांगर खाली पनि रहेको विमानस्थल प्रशासनले जानकारी दिएको छ। त्यसका बावजुद पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा पठाइयो।...

थारूवान

चितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका ३६ यात्रु र दुई बसको खोजी कार्य त्रिशूली नदीको तीव्र बहाबका कारण निकै चुनौतीपूर्ण बनेको छ। चार गोताखोर र १२ प्राविधिक विज्ञ रहेको भारतीय टोली नदीको उच्च बहाब र टर्बिडिटीमा आफ्नो उपकरण प्रभावहीन देखिएपछि आइतबार स्वदेश फर्किएको हो। चितवनका सहायक प्रमुख...

थारूवान

धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिव चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका छन्। नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच शनिबार बेलुका यस्तो सहमति भएको हो। ‘पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप साढे १३ लाखको चेक दिइएको छ। प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति भएको...

थारूवान

काठमाडौंबासी थारूहरूले गुरही पर्व मनाउने भएका छन्। साउन २५ गते रहेको गुरही पर्व मनाउन शनिबार मूल आयोजक समिति बनाइएको छ। चम्पा चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो। समितिमा विभिन्न संस्थाका २० जना सदस्य रहेका छन्। अन्जु चौधरीलाई सदस्य सचिव बनाइएको छ। गुरही पर्वलाई भव्य र व्यस्थित बनाउन...

थारूवान