समाचार
चट्याङबाट कैलालीमा दुई थारू महिलाको मृत्यु, छ जना घाइते
कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिए। उनका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा...
थारूवानथारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो । उपचार गराउन आउनेमा कैलारी गाउँपालिकाका सबैभन्दा बढी १५४ जना रहेको अस्पतालले जानकारी दिएको...
थारूवानहालैका वर्षहरूमा, प्राकृतिक स्रोत र भूराजनीतिक प्रभावको चीनको आक्रामक खोजले डरलाग्दो मोड लिएको छ। तिब्बत र माल्दिभ्स बेइजिङको वातावरणीय शोषण र पानीको राजनीतिको रणनीतिमा मुख्य युद्धस्थल बनेका छन्। यो आक्रामक दृष्टिकोणले नाजुक पारिस्थितिकी तंत्रलाई मात्र होइन, क्षेत्रीय स्थिरता र छिमेकी राष्ट्रहरूको सार्वभौमसत्तामा पनि ठूलो जोखिम खडा गर्छ। तिब्बत, प्रायः...
थारूवानकञ्चनपुरको लालझाडी गाउँपालिका-४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनु भएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ...
थारूवाननेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता असार १३ गते...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद समेटिएको दुई वटा मुद्दा फैसलाका लागि सुनुवाइ हुने भनि सर्वोच्च अदालतको इजलासबाट आदेश भइसकेको छ । तर पछिल्ला दुई पेसीहरू लगातार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि स्थगित हुन पुगेको छ । अघिल्लो पटक जेठ २७ गते न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा...
थारूवानअमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। उनले आवेदन दिएर छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरूको प्रयासलाई टीएफएले प्रशंसा गरेको छ। उनले छात्रवृत्तिका लागि उल्लासमय सहभागिता रहे पनि सबैलाई छात्रवृत्ति प्रदान गर्न नसकेकोप्रति दुःख व्यक्त गरेको छ। टीएफएले छात्रवृत्तिका विषयमा केही...
थारूवानचीनले आफ्नो अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने भएकाले देशमा बढ्दो जनसांख्यिकीय असन्तुलनलाई अन्त्य गर्न कडा संघर्ष गरिरहेको भए पनि यसले नयाँ चुनौतीको सामना गरिरहेको छ। युवाहरू अविवाहित रहन रुचाउने भएकाले समाजको अपेक्षाअनुसार विवाह हुन सकेको छैन। सन् २०२३ को पहिलो तीन महिनाको तुलनामा सन् २०२४ को जनवरीदेखि मार्चसम्मको विवाह दर...
थारूवानयो तिब्बतको इतिहासमा एउटा टर्निङ प्वाइन्ट हुन सक्छ, विशेष गरी चीनले जबरजस्ती कब्जा गरेपछि, जुन १२ मा रिपब्लिकन पार्टी र डेमोक्र्याटिक पार्टीका अमेरिकी सांसदहरूले ‘तिब्बत-चीन विवाद ऐन’ सम्बन्धी विधेयकलाई समर्थन गरे। यदि कानुनमा परिणत भयो भने यसले तिब्बतमाथिको बेइजिङको दाबीलाई चुनौती दिनेछ। त्यति मात्रै होइन । कानून बन्ने अमेरिकी...
थारूवानटीकापुर घटनाले एकपटक पुनः चर्चा पाएको छ। संसदमै सवाल जवाफ भएपछि टीकापुर घटना एकपटक फेरि बहसको विषय बनेको छ। नेपाली कांग्रेसका थारू सांसद तेजुलाल चौधरीले प्रश्न तेर्साएपछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका हुन्। सांसद चौधरीले भनेका छन्, ‘थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश