समाचार
भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ । योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरेका थिए। कार्यक्रममा बोल्दै उनले बुद्धले शान्ति,करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारेका थिए। उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज...
थारूवाननेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। विनियोजन बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले सोमबार मन्त्री महासेठको राजीनामा मागेका हुन्। उनले सप्तरीबाट तीनपटक सांसद जितेको व्यक्तिलाई बजेटमा विभेद् गरेको बताए। उनले बजेट विनियोजनमा मन्त्रीले बदमासी गरेको भन्दै तुरुन्त राजीनामा दिन माग...
थारूवानलोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस अहिले पनि नेपालको आन्तरिक उपनिवेश रहेको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै मंगलबार उनले राज्यले मधेसको आवाज नसुनेको बताए। मधेस आन्दोलनको नेतृत्व गर्ने नेताहरूविरुद्ध आजीवनको सजाय सुनाइएपछि अध्यक्ष ठाकुरले राज्य र अदालतको चरित्र एउटै भएको बताए। उनले मधेस आन्दोलनमा भएको घटनाका...
थारूवानबर्दियाको बारबर्दिया नगरपालिकाबाट तयार लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १-३) को ३ दिने प्रवोधीकरण तालिम सम्पन्न भएको छ। जेठ ३२ देखि असार २ गतेसम्म अंशुवर्मा उच्च मावि जयनगरमा भएको पाठ्यक्रम प्रवोधीकरण तालिमको समापनको अवसरमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भने, ‘यस पालिकामा ७३ प्रतिशत थारुहरुको...
थारूवानडा. रामबहादुर चौधरी/उप-प्रा. महेश कुमार चौधरी थारु शब्दले दुईवटा अर्थ दिने गर्दछ- एक थारु जाति र दोस्रो थारु भाषा । थारुहरु बसोबास गर्ने क्षेत्रलाई थरुवान वा थरुहट भनिन्छ । समाजशास्त्री विष्ट (१९६७) का अनुसार थारुहरु तराई क्षेत्रको सबैभन्दा पुरानो आदिवासी हुन् थारुहरु नेपालका मूलबासी तथा आदिवासी हुन् (पाण्डे, २०४५)...
थारूवानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन्। थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौंमा आयोजना गरेको ‘थारु भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। संस्कार संस्कृतिको रक्षा...
थारूवानपेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोल मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२...
थारूवानचिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले रणनीतिक लाभ सुनिश्चित गर्न विध्वंसक रणनीतिहरू प्रयोग गरेको इतिहास छ। पछिल्ला केही वर्षमा चीनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई उचाइमा मात्र नभई देशको रणनीतिक सान्दर्भिकतालाई विध्वंसक रणनीतिका लागि प्रयोग गर्न थालेको छ। त्यस्ता देशद्रोहकारी रणनीतिहरूमध्ये, भारत र नेपालबीचको असुरक्षित सीमाको प्रयोगका कारण जासुसी गतिविधिमा भएको तीव्र...
थारूवानबर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ। यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ। थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ। पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश