समाचार

सुमदरानी थारूको परिवारलाई कसले देला न्याय ?

रुपा गहतराज/कान्तिपुरबाट साभार बाँकेस्थित कोहलपुर नगरपालिका–६ रझेनाकी ४० वर्षीया ललिता थारु बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको खोजीमा दौडिन थालेको एक वर्ष बितिसक्यो । यसबीचमा उनी प्रहरी प्रशासनदेखि न्यायकर्मीको दैलो, आरोपित व्यक्तिको सूचना बटुल्ने खोजीनीतिको यात्रादेखि राजधानीसम्म पुगिसकेकी छन् । यिनै ललिता छोरीको न्याय खोज्न जेठ २४ मा काठमाडौंको माइतीघर...

थारूवान

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले जमिनबाट आम...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र टीकापुर महाधिवेशनबाट महासचिव चुनिएका ठाकुरसिंह थारूबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ। पार्टीको आधिकारिकताबारे श्रीमान श्रीमतीबीच विवाद चलिरहेका बेला सामाजिक सञ्जालमा अध्यक्ष श्रेष्ठ र महासचिव थारूबीच दोहोरी चलेको हो। महासचिव थारूले रञ्जितालाई सम्बोध गर्दै खुसीको हुनुको राजबारे प्रश्न गरेका थिए। उनले पार्टी विवादले...

थारूवान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। टीएफएले स्नातक र प्लस टु पढ्ने मेधावी २१ जना विद्यार्थीलाई सन् २०२३-२०२४ का लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो। कूल ५ लाख ४८ हजार रूपैयाँको उक्त छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गरिएको...

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए। उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। दुई दिने भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले समकक्षी मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए। ‘महामहिम नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको छ। उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने भन्नुभएको छ। जी-७ को बैठक...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको बताएका छन्। उनले नेपालको पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरे। प्रधानमन्त्री बसेको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की)का पदाधिकारीबीच...

थारूवान

छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। सो अवसरमा...

थारूवान

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। भेटमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल-भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको...

थारूवान

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। भेटमा उनीहरूबीच नेपाल-भारतबीच रहिआएको...

थारूवान