समाचार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन्। लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन्। गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो। उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री...

थारूवान

करिब दुई हजार विघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण सुरु गरिएको दमक औद्योगिक उद्यान (दमक क्लिन इन्डस्ट्रियल पार्क) स्थानीय बासिन्दाहरूको निम्ति पीड़ाको कारक तत्व बन्न पुगेको छ। जबरजस्ती स्थानीयको जग्गा कब्जा गरिएको घटनालगायत मुआब्जाबाट वञ्चित हुन परेको कैयन समाचारहरू सञ्चारमाध्यममा आएका छन्। पार्क अधिग्रहणका क्रममा ती क्षेत्रका जग्गाधनीले आफ्नो...

थारूवान

भारत सरकारद्वारा निर्मित नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको उद्‍घाटन गरिएको छ। प्रतिनिधिसभा सांसद शशांक कोइराला, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्तरूपमा उद्‍घाटन गरेका हुन्। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत...

थारूवान

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका थिए। यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। उनीहरू सबैले आजै शपथ लिएका छन्। मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका...

थारूवान

यस वर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो। तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन्। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्रीको भारत भ्रमणको टोलीको भने टुंगो लाग्न बाँकी रहेको उनले बताइन्। त्यस्तै बैठकले भारत र अमेरिकालगायत...

थारूवान

भारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये २५ वर्षीया शाम्भवी चौधरी कान्छी सांसद बनेकी छन् । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै शम्भवी सबैभन्दा कम उमेरमा सांसद निर्वाचित भएकी हुन् । लोक जनशक्ति पार्टीकी २५ वर्षीया उम्मेवार शाम्भवीले कांग्रेसका सन्नी हजारीलाई १ लाख ८७ हजार मतान्तरले पराजित गर्दै केन्द्रीय...

थारूवान

नेपाल आर्थिक तथा भू-राजनीतिकलगायत कारणले चीनतर्फ पूर्णरूपमा झुकाव राख्न चाहँदैनथ्यो। तर, अहिले त्यसविपरीत चीनतर्फ आकर्षित हुन थालेको छ। यसै कारण नेपलाको हिमाली क्षेत्रको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति फराकिलो बनाउने अवसर चीनले पाएको छ। नेपालका पर्यवेक्षकहरूलाई सबैभन्दा बढी चिन्ताको विषय भनेको चीनलाई तेल र ग्यास अन्वेषणको क्षेत्रमा...

थारूवान

नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि...

थारूवान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेकपा एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट काटिएको आरोप लगाएकी छन्। विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आएको बजेटमा एमालेले नेतृत्व गरेको मन्त्रालयरूको बजेट काटिएको गुनासो गरिन्। ‘एमालेबाट मन्त्री बनेका मन्त्रालयहरूमा अलि...

थारूवान