समाचार
कृषिमा लगानी दशक घोषणाप्रति सांसद चौधरीले खोजे ठोस कार्ययोजना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै चौधरीले आर्थिक अनुशासनमा रहेर सरकारले आगमी आर्थिक वर्षको बजेट परिचालन गर्न विशेष ध्यान दिनुपर्ने बताए।
थारूवानघोराही उपमहानगरपालिका-७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन्। बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए। उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्छन्। गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ। ‘एउटा गैजालाई तीन सय रुपैया...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीलाई समेटर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका हुन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एक हप्ताभित्र आफू मन्त्री बन्ने बताएकी छन्। प्रधानमन्त्री दाहालले हप्ता दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मेवारी दिने वाचा गरेको उनको भनाइ छ।...
थारूवानपेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा...
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मधेसी दलका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक अवस्था र सम्भावित समीकरणबारे छलफल भएको छ। मूलतः मधेस प्रदेशमा सरकार गठनबारे छलफल गर्न उनीहरू भेला भएको भनिए पनि केन्द्रीय सरकारको काम कारबाहीका बारेमा समेत बैठकमा छलफल भएको स्रोतले बताएको...
थारूवानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बतााएकी छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम...
थारूवानसरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ। स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन...
थारूवानप्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति गठनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले माग गर्दै आएका थिए । प्रमुख दलहरुबीचको सहमतिका आधारमा ल्याइएको उक्त समितिको कार्यादेशसहितको प्रस्तावलाई सभाका सभामुख देवराज...
थारूवानकारी महतो/चितवन चितवनका थारू समुदायमा शिक्षाको लहर आएपछि अर्धशिक्षित जमातले परम्परागत ज्ञान तथा सीपलाई अन्धविश्वासको रूपमा लिन थाले। अधिकांश शिक्षित समूहले थारू गुरौको विधि र पद्धतिलाई हेयको भावले हेर्न थाले। जसले गर्दा यो लोपोन्मुख हुन थाल्यो। तर, अहिलेका युवापिढीले थारू गुरौको परम्परागत ज्ञानसीपलाई विज्ञानको रूपमा ग्रहण गर्न थालेका छन्।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश