समाचार
भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई बालेनले पठाए धुलो उपहार
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन्। बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै महानगरको ट्रकले धुलो खसालेको हो। मेयर बालेनले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नु परेको उल्लेख गरेका छन्।...
थारूवानजिल्लाको कपिलवस्तु नगरपालिका-३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कपिलवस्तु-३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका-५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट...
थारूवानकारी महतो/चितवन। रत्ननगर नगरपालिका वडा नं. ८ बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरूको औषधीय गुणहरूबारे थारू गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दैछन्। नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारू कल्याणकारिणी सभा चितवनको सहआयोजनामा जेठ १० देखि १४...
थारूवानलखन चौधरी।कैलाली। कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो । बेनौलीका...
थारूवानबुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। भारतीय दूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा सांस्कृतिलगायतका कार्यक्रम आयोजना गरेको हो। बुधबार बौद्ध विश्वविद्यालयमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयक अन्तर्क्रियामा नेपाल र भारतका विशिष्ट बौद्ध विद्वानहरूले आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा प्रकाश पारेका...
थारूवानथारू समुदायकी मन्त्री भगवती चौधरीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहेका चौधरीको सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो। विवरणअनुसार चौधरीको सनसुरीको दुहबी र काठमाडौंको वडा-९ मा घर रहेको छ। उनले स्वआर्जनबाट उक्त घर बनाएको बताएकी छन्। दुहबीमा एक कट्ठा र काठमाडौंमा १२ आना...
थारूवानचीनको हतियार निर्यात पहिलो नजरमा अत्याधुनिक जस्तो लाग्न सक्छ, तर धेरै आयातकर्ताहरू विशेष गरी दक्षिण एसिया भित्रका देशहरूले यसलाई दोषपूर्ण र दोषपूर्ण रूपमा वर्गीकृत गरेका छन्। खासमा बंगलादेश दक्षिण एसियाली क्षेत्रमा चीनको सबैभन्दा नजिकको सैन्य साझेदार बन्न पुगेको छ। वर्षौंदेखि दुवै देशले सम्झौता र आदानप्रदानलगायत विभिन्न उपायहरूमार्फत आफ्नो आर्थिक...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गरेकी छन्। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वाभाविक भएको बताइन्। उनले संसदभित्र प्रक्रिया मिलेर नै आफूहरूले...
थारूवानडोल्पाको गाकर गुम्बाबाट चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति चीनमा फेला परेको छ। पुरातत्व विभाग स्रोतका अनुसार उक्त मूर्ति चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासन (एनसीएचए)मा फेला परेको हो। स्रोतका अनुसार चिनियाँ तस्कहरूले उक्त मूर्ति चोरी गरेर त्यहाँ पुर्याएका हुन्। शाक्यमुनि बुद्धको मूर्ति चोरेर चिनियाँ तस्करहरूले बेइजिङस्थित चाइना गार्डियन इन्टरनेशनल अक्सन...
थारूवानसत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनका अनुसार छानबिन समितिको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश