समाचार
नागरिक उन्मुक्ति पार्टीको भाउ आलुको जति पनि रहेन
सुरेन्द्र चौधरी। लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी निर्णायक भूमिकामा छ। केन्द्रमा नागरिक उन्मुक्ति पार्टीको संख्या गणना गर्नुपर्ने अवस्था छैन प्रचण्डलाई। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सरकारमा गयो त्यो पनि बिना शर्त। बिना शर्त समर्थन गर्नु पनि गैरराजनीतिक संस्कार हो। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका विधायक...
थारूवाननेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच भनाभन भएको छ। संसद बैठक चलिरहेकै बेला उनीहरूबीच भनाभन भएको हो। सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने/नदिने विषयमा अध्यक्ष ओली र उपसभापति गुरुङबीच भनाभन भएको थियो। बिहीबार संसद बैठक सुरू भएलगत्तै...
थारूवानसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गरेको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी घोषणा गरे। प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका...
थारूवानललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ। एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो। जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा...
थारूवानथारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको प्रभावकारी उपचारमा ध्यान पुर्याउन आग्रह गरेका छन्। उनले संघीय निजामती ऐन जारी नहुँदा राज्यका निकायमा आफ्नो समुदायको प्रवेशमा परेको कठिनाइबारे मन्त्रालयलाई जानकारी गराए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको...
थारूवाननेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु...
थारूवानउच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दा सफाइ दिएको हो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको...
थारूवानकाठमाडौं : आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन्। – बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या...
थारूवानसर्लाहीका थारू अगुवाहरू थारू संग्राहलय बनाउन जुटेका छन्। स्थानीय तह, प्रदेश र संघमा रहेका जनप्रतिनिधिले पनि थारू संग्राहलयका लागि अग्रसर भएका छन्। थारू संग्राहलयकै निम्ति गत शनिबार सर्लाहीका अगुवाहरूले छलफल गरेका छन्। छलफलले थारू कल्याणकारिणी सभा सर्लाहीका सभापति सूर्य नारायण चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु संग्राहलय व्यवस्थापन तदर्थ समिति...
थारूवानअजय अनुरागी/लोकान्तरबाट साभार मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश