समाचार
विश्वकप छनोटको प्रारम्भिक नेपाली टोलीमा परे अजय चौधरी
विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएर्इं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र...
थारूवानझापास्थित गिरीबन्धु ‘टि स्टेट’ को जग्गासम्वन्धी फैसलाको पूर्ण पाठका कारण पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक प्रश्न उठाइदिएको छ। गत माघमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयमागि गंभिर प्रश्न उठाइएको छ। सर्वोच्चको संवैधानक इजलासले गरेको अन्तिम फैसला अनुसार गिरीबन्धु टि...
थारूवानउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनका मुख्य नाइके नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको नेताहरूले बताएका छन्। च्यासलमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी नेताहरूले ओलीलाई पार्टी फुटाउने नाइकेकै रूपमा चित्रण गरेका छन्। पार्टी नेतृत्व कमजोर बनेपछि पार्टी फुटाउने र विभिन्न चलखेल गर्न ओली माहिर बनेको...
थारूवानजम्मु र कश्मीरमा चलिरहेको विरोध प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। झडपमा कम्तिमा ९० जना घाइते भएका छन्। मिरपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमरान अली सब-इन्स्पेक्टर अदनान कुरैशीको इस्लामगढ सहरमा छातीमा गोली लागेर मृत्यु भएको छ। रिपोर्टका अनुसार मुजफ्फराबाद हुँदै मुजफ्फराबाद जाने र्यालीलाई...
थारूवानजनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीले पार्टी फुटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको मुटुमै ढुंगा हान्नुपर्ने बताएका छन्। सोमबार पार्टीको बैठकमा उनले प्रधानमन्त्री दाहालले संसदीय अभ्यास विपरीत सत्ता जोगाउन जसपा नेपाल फुटाएको आरोप लगाए। ‘सरकार प्रमुखले आफ्नो पद जोगाउन हाम्रो घरमा ढुंगा फाल्नुभयो। हामी संसदमा संख्याले कम भएका...
थारूवाननेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिक उन्मुक्ति पार्टीको वर्ग चरित्र स्पष्ट नभएको बताएका छन्। पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन्। ‘ प्रतिनिधि सभामा ४ सिटका साथ रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो। यो...
थारूवानसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०:३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि यही वैशाख २१ र २२...
थारूवानभरतपुरबाट दक्षिण-पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन्। महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए। ‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं। सबै खाले अनुसन्धान अगाडि बढ्दै...
थारूवानपर्साको सखुवा प्रसौनी गाँउपालिका-१ औराहामा शनिबार अपरान्ह बाघको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। महतोलाई आक्रमण गर्ने बाघलाई पनि स्थानीयले मारेको...
थारूवानकारी महतो/चितवन थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्नका लागि चितवन र नवलपुरका थारू समुदायका प्रतिनिधिहरूको सहभागितामा आज थारू मानक भाषा लेखनशैली कार्यशाला गोष्ठी सम्पन्न भयो। उक्त कार्यक्रम थारू आयोगका सदस्य भोलाराम चौधरीको प्रमुख आतिथ्यमा थारू कल्याणकारिणी सभा (थाकस) चितवनको सभाहल, भरतपुरमा सम्पन्न भएको हो। थारू भषा साहित्य केन्द्र नेपालका आयोजना,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश