समाचार
चीनको खराब सैन्य उपकरण बंगलादेशका लागि बन्यो चिन्ताको विषय
यस वर्षको अप्रिलको अन्त्यमा, चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले मे महिनामा आफ्नो बंगलादेश समकक्षसँग पहिलो सैन्य अभ्यास गर्ने व्यवस्था गरेको घोषणा गर्यो। “गोल्डेन फ्रेन्डसिप २०२४” नामक संयुक्त अभ्यासले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको आतंकवाद विरोधी अभियानलाई मुख्य परिदृष्यका रूपमा लिने र दुई सेनाले बसमा अपहरण विरोधी, आतंकवादी शिविर उन्मूलनलगायत...
थारूवानपछिल्लो समय थारू नेपाली मिश्रित गीत आउने क्रम जारी छ। नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा हुने गरेकाले पनि थारू नेपाली गीतप्रति गायक गायिकाहरू आकर्षित भएका हुन्। अष्ट्रेलियामा बसोबास गर्ने अरुण आर्यन चौधरीले यस्तै गीत बजारमा ल्याएका छन्। उनले झुम्की प्रडोक्सनमार्फत् थारू नेपाली मिश्रित गीत ‘झुम्काना’ सार्वजनिक गरेका हुन्। टेकराज...
थारूवानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलासँग सम्बन्धी कानून संशोधन गर्नुपर्ने बताएकी छन्। महिला सुरक्षा दबाव समूहले आज काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानूनमा भएका कमी कमजोरी र समाधानबारे सरोकारवालासँग राष्ट्रिय संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। ‘महिलासँग सम्बन्धित कानून अपूर्ण छन्।...
थारूवानप्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसद गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कामकारवाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। शुक्रबारबाट सुरू भएको बजेट अधिवेशनमा बोल्दै कांग्रेस सांसद थापाले छानबिन समिति नबनाए सरकारको काम कारबाहीप्रति विश्वास नरहने बताए।...
थारूवानरेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन पाउने कि नपाउने विषयको टुंगो पूर्ण इजलासबाट लाग्ने भएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले निर्वाचन आयोग र अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा वैशाख...
थारूवानसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिवार बस्ने गरी स्थगन गरिइएको छ। आज अपराह्न ५ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सभामुखको निर्देशानुसार भोलि शनिबार अपराह्न ५:३०बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिलयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। प्रदेशसभाको आज आह्वान...
थारूवानपश्चिम नेपालका मुक्त कमैयाहरूको संस्था मुक्त कमैया समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको लम्कीमा हुने भएको छ। लम्की चुहा नगरपालिका-१ स्थित मुक्त कमैया एकता शिविरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको र शनिबार एक समारोहबीच सम्मलेन शुभारम्भ हुने अध्यक्ष पशुपति चौधरीले जानकारी दिए। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो...
थारूवानपूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा रत्ननगर नगरपालिका-३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका-४ का सुमन गदालको घरमा ठोक्किएको थियो। उनीहरूको उपचारका क्रममा...
थारूवाननेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा सागर ढकाल र कमलसिंह ऐरी समेटिएका छन्। टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्शन झा, सोमपाल...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश