समाचार

कच्ची घरमा बसेर महल ठड्याउँछन् रूवि चौधरी

कैलालीको कैलारी गाउँपालिका-३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गरेका छन् । घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उनले...

थारूवान

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा बनेको ‘भ्यु टावर’लाई समृद्धिका रूपमा चित्रण गर्छन्। तर, महालेखा परीक्षकको कार्यालयले भ्यु टावर निर्माणमा प्रश्न उठाउँदै आएको छ। महालेखा परीक्षकको प्रतिवेदनले आयोजनाको सम्भाव्यतामाथि प्रश्नमात्र उठाएको छैन, त्यस्ता आयोजनाहरूलाई लगानीको प्रतिफलको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण पनि गराउँदै आएको छ। यतिबेला सरकार भ्यु टावर...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारमा आपत्ति जनाएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट टीका थापा मन्त्री बनेपछि उनले आपत्ति जनाउँदै थरुहट आन्दोलनप्रतिको धोका भएको बताएका छन्। उनले फेसबुकमा धेरैपटक स्टाटस लेखेर सबै सम्बन्ध समाप्त भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘सम्बन्ध सबै समाप्त। विश्वासमाथिको अघात। योभन्दा...

थारूवान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापा मन्त्री बनेकी छन्। उनी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षकी हुन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। थापालाई प्रदेश प्रमुख मियाँले...

थारूवान

रेशम चौधरीले निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र शारंगा सुवेदीको इजलासमा परे पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। अर्को पेसी वैशाख २४ गतेका लागि तोकिएको छ। यसअघि वैशाख १४ गते न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण भट्टराईको इजलासले मिसिल कागज झिकाउने...

थारूवान

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ। भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्। विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको...

थारूवान

जोतपुर बरघर समितिले विपन्न तथा जेहेन्दार तीन जना विद्यार्थीलाई स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति वितरण गरेको छ। सो छात्रवृत्ति हरेक विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा संविधानसभा सदस्य डा. गोपाल दहितले हस्तान्तरण गरेका थिए। स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति, स्व. खुमलाल दहितका छोराहरू डा. गोपाल...

थारूवान

स्याङ्जामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। स्याङ्जाको वालिङ नगरपालिका-१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका-३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती-३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच युद्धविराम गर्ने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारूलाई साक्षी राखेर रेशमले युद्धविरामको घोषणा गरेका छन्। युद्धविराम भएसँगै पार्टीका नेता-कार्यकर्ताबीच भइरहेको तितक्ता तत्काललाई अन्त्य भएको छ। संरक्षक र अध्यक्षबीचको टकरावले नागरिक उन्मुक्त पार्टीका नेता-कार्यकर्ताहरू पनि विभाजित बनेका...

थारूवान

कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो। जितका लागि २०५ रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि...

थारूवान