समाचार

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, नागरिक उन्मुक्तिले के गर्ला?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०:३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि यही वैशाख २१ र २२...

थारूवान

भरतपुरबाट दक्षिण-पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन्। महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए। ‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं। सबै खाले अनुसन्धान अगाडि बढ्दै...

थारूवान

पर्साको सखुवा प्रसौनी गाँउपालिका-१ औराहामा शनिबार अपरान्ह बाघको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। महतोलाई आक्रमण गर्ने बाघलाई पनि स्थानीयले मारेको...

थारूवान

कारी महतो/चितवन थारू भाषाको लेखनशैलीलाई स्तरीकरण गर्नका लागि चितवन र नवलपुरका थारू समुदायका प्रतिनिधिहरूको सहभागितामा आज थारू मानक भाषा लेखनशैली कार्यशाला गोष्ठी सम्पन्न भयो। उक्त कार्यक्रम थारू आयोगका सदस्य भोलाराम चौधरीको प्रमुख आतिथ्यमा थारू कल्याणकारिणी सभा (थाकस) चितवनको सभाहल, भरतपुरमा सम्पन्न भएको हो। थारू भषा साहित्य केन्द्र नेपालका आयोजना,...

थारूवान

यस वर्षको अप्रिलको अन्त्यमा, चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले मे महिनामा आफ्नो बंगलादेश समकक्षसँग पहिलो सैन्य अभ्यास गर्ने व्यवस्था गरेको घोषणा गर्‍यो। “गोल्डेन फ्रेन्डसिप २०२४” नामक संयुक्त अभ्यासले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको आतंकवाद विरोधी अभियानलाई मुख्य परिदृष्यका रूपमा लिने र दुई सेनाले बसमा अपहरण विरोधी, आतंकवादी शिविर उन्मूलनलगायत...

थारूवान

पछिल्लो समय थारू नेपाली मिश्रित गीत आउने क्रम जारी छ। नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा हुने गरेकाले पनि थारू नेपाली गीतप्रति गायक गायिकाहरू आकर्षित भएका हुन्। अष्ट्रेलियामा बसोबास गर्ने अरुण आर्यन चौधरीले यस्तै गीत बजारमा ल्याएका छन्। उनले झुम्की प्रडोक्सनमार्फत् थारू नेपाली मिश्रित गीत ‘झुम्काना’ सार्वजनिक गरेका हुन्। टेकराज...

थारूवान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलासँग सम्बन्धी कानून संशोधन गर्नुपर्ने बताएकी छन्। महिला सुरक्षा दबाव समूहले आज काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानूनमा भएका कमी कमजोरी र समाधानबारे सरोकारवालासँग राष्ट्रिय संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। ‘महिलासँग सम्बन्धित कानून अपूर्ण छन्।...

थारूवान

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसद गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कामकारवाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। शुक्रबारबाट सुरू भएको बजेट अधिवेशनमा बोल्दै कांग्रेस सांसद थापाले छानबिन समिति नबनाए सरकारको काम कारबाहीप्रति विश्वास नरहने बताए।...

थारूवान

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन पाउने कि नपाउने विषयको टुंगो पूर्ण इजलासबाट लाग्ने भएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले निर्वाचन आयोग र अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा वैशाख...

थारूवान