समाचार
अध्यक्ष बनेकोमा रेशम चौधरीलाई प्रधानमन्त्रीले दिए बधाई, भयो महत्वपूर्ण छलफल
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित बनेका चौधरीलाई प्रधानमन्त्री दाहालले सफल कार्यकालको शुभकामना दिएका थिए। पार्टीको अध्यक्ष चयन भएपछि आउनसक्ने कानुन जटिलताका विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको...
थारूवानकप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन...
थारूवानजनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जतिखेर पनि पुन जेलमा हाल्दिने डर रहेको उल्लेख गरेका छन्। अध्यक्ष राउतले पार्टीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सोही कारणले गठबन्धनका बैठकहरूमा होस् कि सरकारमा, नागरिक उन्मुक्ति पार्टी बोल्नसमेत असमर्थ रहेको उल्लेख गरेका छन्। यिनै कारणले नयाँ पार्टीलाई...
थारूवानथारू साहित्य राष्ट्रिय सम्मेलनको ८औं संस्करण शुक्रबादेखि सुनसरीमा आयोजना हुँदैछ। हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका-२ स्थित गढीथानमा माघ २६ र २७ गते सम्मेलन हुन लागेको हो। सम्मेलनमा देशभरिबाट साहित्यप्रेमीहरू उपस्थित हुने आयोजकले जनाएको छ। सम्मेलनमा...
थारूवाननागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा भएको केन्द्रीय उपाध्यक्षहरूको बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरि मनाउने निर्णय गरेको हो। पार्टी महासचिव ठाकुरसिंह थारूका अनुसार, पार्टीको स्थापना दिवस फागुन ३ गतेका दिन केन्द्रीय, प्रदेश, क्षेत्रीय, जिल्ला, पालिका र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश