समाचार
थारु ‘होमस्टे’मा परम्परागत बयलगाडा सफारी
उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहडवाको थारु होमस्टे सञ्चालनसँगै थारु संस्कृतिको जगेर्ना गर्न आगन्तुक पर्यटकलाई सेवा प्रदान गर्न बलयगाडा सफारी सुरु गरेका छन्। बहेडवा थारु होमस्टेमा आउने आगन्तुकलाई लिन जान र वरपर भ्रमण गराएर थारु संस्कृतिको जगेर्ना गर्नका लागि पहिलो पटक बयलगाडा सफारी सुरु गरिएको थारु घरबास सञ्चालक उतीमलाल चौधरीले बताए।...
थारूवानएक नेपाली कम्पनीले चिनियाँ कम्पनीविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै उजुरी दर्ता गरेको छ। विराटनगरमा रहेको आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाई स्टिलविरुद्ध उजुरी दर्ता गरेको हो। आरती स्ट्रिप्सले वुटाई स्टिलबाट ७ सय मेट्रिक टन स्टिल उत्पादनका लागि अर्डर गरेको थियो। त्यसका लागि आरती स्ट्रिप्सले अग्रिम भुक्तानीसमेत गरेको थियो।...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेपनि पार्टीले लिखितरूपमा कुनै निर्णय नगरेको बताए। शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा नवनिर्वाचन राष्ट्रियसभा...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचन आयोगलाई पत्रको जवाफ बुझाएका छन्। आयोगले सोधेको पाँच प्रश्नको जवाफ अध्यक्ष चौधरीले मंगलबार निर्वाचन आयोगलाई बुझाएका हुन्। उनले आफूविरुद्धको मुद्दा नैतिक पतनभित्र नपर्ने उल्लेख गरेका छन्। कर्तव्य ज्यान फौजदारी अपराध भए पनि फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची नभएको...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामति सेवा ऐन केही दिनभित्रै संसदमा पेश हुने दावी गरेका छन्। बुधबार राष्ट्रियसभाअन्तरगतको राष्ट्रिय सरोकारवाला तथा समन्वय समिति बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले निजामति सेवा ऐन छिट्टै संसदमा पेश हुने बताएका हुन्। ‘सरकारको नेतृत्व गरेदेखि नै मेरो जोड संघीय निजामति सेवा ऐन ल्याउने र प्रदेशलाई...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको बताएका छन्। उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने बताए। त्यस्तै एमाले सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।...
थारूवानलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। नेता महतले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा समेत गरेका छन्। उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल...
थारूवानसुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ। घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई...
थारूवाननिर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश