समाचार
थरुहट नेता मोहन चौधरी माओवादीमा प्रवेश
थरुहट नेता मोहन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जनयुद्ध दिवसको अवसर पारेर उनी मंगलबार माओवादी प्रवेश गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोहन चौधरीलाई पार्टी प्रवेश गराएका थिए।
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित बनेका चौधरीलाई प्रधानमन्त्री दाहालले सफल कार्यकालको शुभकामना दिएका थिए। पार्टीको अध्यक्ष चयन भएपछि आउनसक्ने कानुन जटिलताका विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको...
थारूवानकप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश